बुधबार, १९ माघ २०७८ धनगढी खबर
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २४ नमुनाको परीक्षण गर्दा २१ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ।बुधबार, १९ माघ २०७८ धनगढी खबर
केन्द्रीय सुरक्षा समितिले स्थानीय तहको आगामी निर्वाचनको सुरक्षा योजना बनाएर पेस गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ।बुधबार, १९ माघ २०७८ धनगढी खबर
सर्वाधिक पुरस्कार राशिको ‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप’ फुटबल प्रतियोगिता आगामी फागुनमा सञ्चालन हुने भएको छ ।बुधबार, १९ माघ २०७८ धनगढी खबर
पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेजीको माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ ।बुधबार, १९ माघ २०७८ धनगढी खबर
सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख तथा प्रहरी उपरीक्षक प्रबिण धितालले जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको निरीक्षण गरेका छन् ।बुधबार, १९ माघ २०७८ धनगढी खबर
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले चुनावमा लाग्न नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभएको छ।बुधबार, १९ माघ २०७८ धनगढी खबर
नक्कली पीसीआर रिपोर्ट बनाएको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।बुधबार, १९ माघ २०७८ एजेन्सी
भारतमा कोभिड संक्रमण निरन्तर घटिरहेको छ । पछिल्लो २४ घन्टामा भारतमा १ लाख ६७ हजार नयाँ संक्रमित देखिएका छन् ।बुधबार, १९ माघ २०७८ धनगढी खबर
नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको निर्देशिका अन्तर्गत अन्तर्देशीय अन्तरआबद्धता मा उल्लेख गरिएको प्रावधान अनुसार ‘अन्तरआबद्धता शुल्क’ लागू गरिएको टेलिकमले जनाएको छ।बुधबार, १९ माघ २०७८ धनगढी खबर
एनसेलका ग्राहकहरूले अब आफ्नो मोबाइल डेटा आवश्यकता पूरा गर्न विभिन्न समयसीमा भएका टाइम प्याकहरू लिन सक्ने भएका छन्।बुधबार, १९ माघ २०७८ धनगढी खबर
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।बुधबार, १९ माघ २०७८ धनगढी खबर
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ ।बुधबार, १९ माघ २०७८ धनगढी खबर
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप ४९ जनामा कोरोना पुष्टि भएको छ ।बुधबार, १९ माघ २०७८ धनगढी खबर
आज बुधबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ ।बुधबार, १९ माघ २०७८ रासस
सुदूरपश्चिम प्रदेश सरकारले अछामका सात वटा रणनीतिक सडक निर्माण गर्ने भएको छ ।बुधबार, १९ माघ २०७८ रासस
कञ्चनपुर र कैलालीको ३५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित अघि बढिरहेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरमा शाखा नहर निर्माणको तयारी थालिएको छ ।बुधबार, १९ माघ २०७८ रासस
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रोयल्टी नबुझाउने पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी बुझाउन पत्राचार गरेको छ ।बुधबार, १९ माघ २०७८ धनगढी खबर
स्व. पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।बुधबार, १९ माघ २०७८ रासस
सरकारले ‘एकीकृत जलस्रोत संरक्षण व्यवस्थापन विशेष कार्यक्रम’ ल्याउन लागेको छ ।बुधबार, १९ माघ २०७८ धनगढी खबर
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकका सबै जातजाति तथा समुदायको भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य भएको बताएका छन्।बुधबार, १९ माघ २०७८ एजेन्सी
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले आफ्नो देशलाई युद्धमा धकेल्न खोजेको आरोप लगाउनुभएको छ ।बुधबार, १९ माघ २०७८ Dhangadhi Khabar
टाढाको यात्रा गर्ने मौका छ ।बुधबार, १९ माघ २०७८ धनगढी खबर
सोनाम ल्होसार तामाङ समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।मङ्गलबार, १८ माघ २०७८ धर्मानन्द भट्ट
फेरि त्यो दिन आउने छ सबैतिर चहल पहल हुनेछ