बिहिबार, ०५ फागुन २०७८ धनगढी खबर
सत्ता गठबन्धनका पाँच दलको बैठक विना निष्कर्ष सकिएकाे छ ।बिहिबार, ०५ फागुन २०७८ धनगढी खबर
सार्वजनिक स्थानमा बम राखेर आतंक फैलाउँदै आएका नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।बिहिबार, ०५ फागुन २०७८ धनगढी खबर
विशेष अदालतले नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्कालाई दोषी ठहर गरेको छ ।बिहिबार, ०५ फागुन २०७८ धनगढी खबर
निर्वाचन आयोगले निर्वाचनमा जनशक्ति परिचालनको कार्यलाई सरल र सहज बनाउनका लागि जनशक्ति (व्यवस्थापन) निर्देशिका, २०७८ स्वीकृत गरेको छ ।बिहिबार, ०५ फागुन २०७८ धनगढी खबर
धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग विद्यालय स्तरीय अन्डर-१९ क्रिकेट प्रतियोगिता अन्तर्गत चौंथो दिन सम्पन्न दुई वटा खेलमा होलिल्यान्ड इंगलिश स्कुल अत्तरिया र लिटल फ्लावर स्कुल धनगढी विजयी भएका छन् ।बिहिबार, ०५ फागुन २०७८ धनगढी खबर
सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ ।बिहिबार, ०५ फागुन २०७८ धनगढी खबर
बिहीबार सुदूरपश्चिम प्रदेशमा थप २२ जनामा कोरोना पुष्टि भएको छ ।बिहिबार, ०५ फागुन २०७८ धनगढी खबर
सत्ता गठबन्धनका पाँच दलको बैठक सुरु भएको छ ।बिहिबार, ०५ फागुन २०७८ धनगढी खबर
निर्वाचन आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या एक सय ६ पुगेको छ ।बिहिबार, ०५ फागुन २०७८ धनगढी खबर
सरकारले नेपाल प्रहरीमा जनपदतर्फ तीन एआईजी थप्ने निर्णय गरेको छ ।बिहिबार, ०५ फागुन २०७८ धनगढी खबर
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका छन् ।बिहिबार, ०५ फागुन २०७८ धनगढी खबर
नेपालमा पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बिहिबार, ०५ फागुन २०७८ धनगढी खबर
शेयर बजार परिसूचक नेप्से आज बिहीवार पनि घटेको छ ।बिहिबार, ०५ फागुन २०७८ रासस
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लाका ७४ विद्यालय छनोट भएका छन्।बिहिबार, ०५ फागुन २०७८ धनगढी खबर
कोरोना संक्रमणका कारण स्थगित भएको अत्तरियामा लाग्ने सुदूरपश्चिम प्रादेशिक महोत्सव फागुन १३ देखि आयोजना हुने भएको छ ।बिहिबार, ०५ फागुन २०७८ धनगढी खबर
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेका पाँच नेताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी दर्ता भएको छ ।बिहिबार, ०५ फागुन २०७८ धनगढी खबर
नेपाली कांग्रेसका १६ जिल्लामा पूर्वनिर्धारित गरिएको जिल्ला अधिवेशनको मिति संशोधन गरिएको छ।बिहिबार, ०५ फागुन २०७८ धनगढी खबर
सामाजिक एकता पार्टी नामक दल निर्वाचन आयोगमा दर्ता भएको छ ।बिहिबार, ०५ फागुन २०७८ एजेन्सी
भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ७५७ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीहरुले बिहीबार बिहान जानकारी दिएका छन् ।बिहिबार, ०५ फागुन २०७८ धनगढी खबर
नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाले किशोरीहरुलाई सेनेटरी प्याड उपलब्ध गराएकी छन् ।बिहिबार, ०५ फागुन २०७८ धनगढी खबर
अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर सत्ता गठबन्धन नै धरापमा परिरहेका बेला नेपालस्थित अमेरिकी राजदूत र्यान्डी बेरीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।बिहिबार, ०५ फागुन २०७८ धनगढी खबर
जिल्लाको बाहुलीखोलामा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ ।बिहिबार, ०५ फागुन २०७८ धनगढी खबर
नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिसहोम फाइबरनेटले काठमाडौंको टीकाथलीमा पनि सहवितरण सोरुम सञ्चालनमा ल्याएको छ।बिहिबार, ०५ फागुन २०७८ एजेन्सी
भारतको कुशीनगरमा इनारमा खसेर १३ जनाको ज्यान गएको छ ।