बिहिबार, ०५ फागुन २०७८ रासस
कैलालीकी झरना जैसीको परिवारसँग जति सम्पत्ति छ सबै उनकै नाममा छ। झरनाको जग्गा, घर सबै उनको नाममा छ।बिहिबार, ०५ फागुन २०७८ धनगढी खबर
बसको ठक्करबाट दुई जना पैदल यात्रुको मृत्यु भएको छ ।बिहिबार, ०५ फागुन २०७८ धनगढी खबर
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।बिहिबार, ०५ फागुन २०७८ धनगढी खबर
कोभिड १९ संक्रमणका कारण हङकङको स्वास्थ्य सेवा प्रणाली अस्तव्यस्त भएको छ ।बिहिबार, ०५ फागुन २०७८ धनगढी खबर
कोभिड १९ संक्रमणका कारण हङकङको स्वास्थ्य सेवा प्रणाली अस्तव्यस्त भएको छ ।बिहिबार, ०५ फागुन २०७८ एजेन्सी
पछिल्लो समय नेपालका केही स्थानमा बर्ड फ्लुको सङ्क्रमण देखिएको छ ।बिहिबार, ०५ फागुन २०७८ धनगढी खबर
जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ ।बिहिबार, ०५ फागुन २०७८ धनगढी खबर
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि दल दर्ता गर्न आह्वान गरेको छ।बिहिबार, ०५ फागुन २०७८ धनगढी खबर
एमसीसी बारे आज सत्ता गठबन्धनका नेताहरूबीच निर्णायक वार्ता हुने भएको छ।बिहिबार, ०५ फागुन २०७८ धनगढी खबर
अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदमा टेबल गरेर पारित गर्ने वा नगर्ने भन्ने विषयमा सत्ता गठबन्धनका दलबीच मतभेद जारी रहेका बेला आज (बिहीबार) निर्णायक छलफल हुँदैछ ।बिहिबार, ०५ फागुन २०७८ धनगढी खबर
देशको पहाडी भूभागमा आंशिक बदली रही बाकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।बिहिबार, ०५ फागुन २०७८ धनगढी खबर
निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई ११ दिनको समय दिएर दल दर्ताका लागि निवेदन आह्वान गरेको छ ।बुधबार, ०४ फागुन २०७८ समीर प्र. भट्ट
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले कैलाली जिल्ला भर सुरक्षा व्यवस्थामा कडाइ गरिएकोले अप्रिय घटनाहरू नघटेको बताएका छन् ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
सरकारले तोकेको स्थानीय तहको निर्वाचन मितिविरूद्ध परेको रिट दर्ता नगर्ने सर्वोच्च प्रशासनको निर्णय इजलासले उल्ट्याइदिएको छ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
नेपाल बन्दको अवज्ञा गरेको भन्दै सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको गाडी नियन्त्रणमा लिइएको छ ।बुधबार, ०४ फागुन २०७८ रासस
सडक सञ्जालसँग नजोडिएको अपि हिमाल गाउँपालिकामा खाद्यान्न अभाव भएको छ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग विद्यालय स्तरीय अन्डर-१९ क्रिकेट प्रतियोगिता अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा एभरेस्ट एकेडेमी अत्तरिया र सत्यवती एकेडेमी अत्तरिया विजयी भएका छन् ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
एमसीसीविरुद्ध प्रदर्शनमा उत्रिएका एकीकृत समाजवादीको भ्रातृ संस्था अनेरास्ववियूका ४२ जना नेता कार्यकर्ता प्रहरीले नियन्त्रणमा लिएको छ ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
नेपाली काँग्रेस कैलालीको आसन्न अधिवेशनलाई लक्षित गरेर शेखर कोइराला पक्षीय नेताहरूले सुदृढीकरण प्रयास अभियान तीव्र बनाएका छन् ।बुधबार, ०४ फागुन २०७८ एजेन्सी
सरसफाई र स्वच्छताका लागि शौचालय अनिवार्य मानिन्छ ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
इमर्जिङ नेपाल लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बुधबार बाँडफाँड भएको छ ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
हिजो मङ्गलवार ५३ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज बुधवार भने झन्डै २० अङ्कले घटेको छ ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सहमतिमै एमसीसी प्रतिनिधिसभामा पेस हुने बताएका छन् ।