बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
कैलालीमा आज बिहान फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
संसद् बैठक बस्न लाग्दा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनको विरुद्धमा प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच नयाँ बानेश्वर क्षेत्रमा घम्साघम्सी भएको छ ।बुधबार, ०४ फागुन २०७८ एजेन्सी
भारतका चर्चित संगीतकार बप्पी लाहिरीको निधन भएको छ ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
नेकपा एस (एकीकृत समाजवादी) अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा उभिने भएको छ ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी टेबल नहुने भएको छ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
संघीय संसद अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच ‘वान टु वान’वार्ता सुरु भएको छ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
विद्यालय समयमा पढाउन छाडेर आयोगको तयारी नगर्न सामुदायिक विद्यालयका शिक्षकहरूलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
धनगढीमा नेपाल बन्दको प्रभाव आंशिक देखिएको छ ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
आज (बुधबार )सुनको मूल्य घटेको छ ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले जस्ताको त्यस्तै एमसीसी संसदमा टेबल भए विपक्षमा उभिने निर्णय गरेको छ। त्यस्तै संसदबाट जबरजस्ती एमसीसी पारित गरिए सरकार छाड्ने बैठकले निर्णय गरेको छ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने निष्कर्ष निकालेको छ ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदैछ ।बुधबार, ०४ फागुन २०७८ रमा चन्द
धनगढीको फाप्ला ट्रायल सेन्टरमा मोटरसाइकल चालक अनुमति पत्रको लागि अर्काको ट्रायल दिन आएकी एक जना नक्कली परीक्षार्थी महिला पक्राउ परेकी छन् ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
सभामुख अग्नीप्रसाद सापकोटाले बुधबारका लागि बोलाएको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपा एमाले नजाने भएको छ ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
नेपाल बन्द गराउँदै हिँडेका बन्दकर्ताहरूले सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडी तोडफोड गरेका छन् ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
यौन सम्बन्धका बेला महिला वा पुरुष दुवैको मनमा विभिन्न खाले कौतुहलता वा चाहाना हुन्छन।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
मुसिकोटमा अज्ञात समूहले एम्बुलेन्स आगजनी गरेको छ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
दुई पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नान्डेजको गोलमा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा १० खेलाडीमा समेटिएको ब्राइटनलाई २-० ले पराजित गरेको छ ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
काठमाडौं उपत्यकाबाट प्रहरीले २३ जना बन्दकर्तालाई पक्राउ गरेको छ ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
कैलालीको पुर्वी क्षेत्र लम्कीका संकास्पद वस्तु फेला परेको छ ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
कैलालीमा शंकास्पद वस्तु फेला परेको छ ।