शनिबार, ०७ फागुन २०७८ धनगढी खबर
ओमानमा जारी आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायरअन्तर्गत दीपेन्द्र सिंह ऐरीले पनि फिलिपिन्स अर्धशतक प्रहार गरेका छन् ।शनिबार, ०७ फागुन २०७८ समीर प्र. भट्ट
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले संघिय सरकारले मनलाग्दी काम गर्दा संघियताको आवश्यकता छैन भन्ने चर्चा सुरु भएको बताएका छन् ।शनिबार, ०७ फागुन २०७८ धनगढी खबर
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमो प्रयोगशालामा गरिएको परीक्षणमा थप चार जनामा कोरोना पुष्टि भएको छ ।शनिबार, ०७ फागुन २०७८ धनगढी खबर
फिलिपिन्सविरुद्ध कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् ।शनिबार, ०७ फागुन २०७८ धनगढी खबर
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु भएको छ।शनिबार, ०७ फागुन २०७८ धनगढी खबर
प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै देशलाई समृद्ध बनाउन सरकार क्रियाशील रहेको बताएका छन् ।शनिबार, ०७ फागुन २०७८ धनगढी खबर
आज छैटौँ निर्वाचन दिवस मनाइँदैछ । ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।शनिबार, ०७ फागुन २०७८ रासस
डेढ महिनादेखि बन्द रहेको बैतडीको हवाई सेवा पुनः सञ्चालनमा आएको छ।शनिबार, ०७ फागुन २०७८ धनगढी खबर
आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को नेपाल र फिलिपिन्सबीचको खेलमा फिलिपिन्सले टस जितेर बलिङ रोजेको छ।शनिबार, ०७ फागुन २०७८ धनगढी खबर
रुस र युक्रेनबीच बढ्दो तनावकाबीच लुहान्स्कमा शक्तिशाली विस्फोट भएको छ ।शनिबार, ०७ फागुन २०७८ धनगढी खबर
सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले संविधानको पूर्ण कार्यान्वयन गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकास गर्नु हाम्रो प्रमुख जिम्मेवारी भएको बताएकी छन् ।शनिबार, ०७ फागुन २०७८ धनगढी खबर
शरीरलाई स्वास्थ्य राख्न नियमित दूध पिउनु लाभदायी हुन्छ तर बजारबाट ल्याउने तयारी दूध अशुद्ध हुन पनि सक्छ ।शनिबार, ०७ फागुन २०७८ धनगढी खबर
१०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७२औं प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ।शनिबार, ०७ फागुन २०७८ धनगढी खबर
सत्तारुढ गठबन्धनको बैठक विनानिष्कर्ष सकिएको छ ।शनिबार, ०७ फागुन २०७८ धनगढी खबर
कमल थापाले शनिबार औपचारिक रुपमा राप्रपा नेपाल पार्टीको घोषणा गर्दै छन् ।शनिबार, ०७ फागुन २०७८ धनगढी खबर
देशभरको मौसम सामान्यतया सामान्य रहेको छ।शुक्रबार, ०६ फागुन २०७८ समीर प्र. भट्ट
नेपाल सरकार ले स्थानीय निर्वाचन आउँदो वैशाख ३० गतेका लागी तय गरे सँगै सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयले पनि निर्वाचनको तयारी तीव्र रूपमा अगाडी बढाएको छ ।शुक्रबार, ०६ फागुन २०७८ धनगढी खबर
अर्थमन्त्री जनार्दन शर्माले कसैको प्रभावमा नपरी स्वतन्त्र रूपमा काम गर्न नेपाल धितोपत्र बोर्ड (सेबन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमाललाई आग्रह गरेका छन् ।शुक्रबार, ०६ फागुन २०७८ धनगढी खबर
नेपालका लागि अमेरिकी राजदूत र्याडी बेरीले एमसीसीको विषयलाई लिएर खुला बहसको समर्थक रहे पनि अमेरिकाले हिंसा वा हिंसा भड्काउने किसिमका विचार नस्वीकार्ने बताएका छन् ।शुक्रबार, ०६ फागुन २०७८ धनगढी खबर
सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ५०१ जना कैदीबन्दीको कैद सजाय माफी दिएको छ ।शुक्रबार, ०६ फागुन २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।शुक्रबार, ०६ फागुन २०७८ एजेन्सी
चीनले अमेरिकी सहयोग एमसीसी पारित गर्न नेपाललाई कुटनीतिक दबाब दिइरहेको आरोप लगाएको छ ।शुक्रबार, ०६ फागुन २०७८ धनगढी खबर
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।शुक्रबार, ०६ फागुन २०७८ धनगढी खबर
पछिल्लो २४ घण्टामा ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।