शनिबार, १५ माघ २०७८ धनगढी खबर
शनिबार सुदूरपश्चिम प्रदेशमा थप २६९ जनामा कोरोना पुष्टि भएको छ ।शनिबार, १५ माघ २०७८ धनगढी खबर
सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी छ ।शनिबार, १५ माघ २०७८ धनगढी खबर
भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर बढ्दै गएको छ।शनिबार, १५ माघ २०७८ धनगढी खबर
पोखरामा सम्पन्न आहा रारा गोल्ड कपको उपाधि एपीएफले जितेको छ ।शनिबार, १५ माघ २०७८ धनगढी खबर
देशभर थप ४ हजार ९०४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।शनिबार, १५ माघ २०७८ धनगढी खबर
मरिससविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको सुरुआति ११ सार्वजनिक भएको छ ।शनिबार, १५ माघ २०७८ धनगढी खबर
बाबुले चलाएको ट्याक्टरले किचेर शनिबार दिउँसो दुई वर्षीया छोरीको मृत्यु भएको छ।शनिबार, १५ माघ २०७८ रासस
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सही सूचना प्रवाह गर्नका लागि प्रेस सेन्टरको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।शनिबार, १५ माघ २०७८ रासस
सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको ‘बुस्टर’डोज दिन थालेको छ।शनिबार, १५ माघ २०७८ धनगढी खबर
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नागरिकता सम्बन्धी सेवामा स्थानीय तहगत रूपमा बार प्रणाली लागु गरेको छ ।शनिबार, १५ माघ २०७८ धनगढी खबर
सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कोरोना महामारीमा पनि भारत जानेको संख्या बढ्दो छ ।शनिबार, १५ माघ २०७८ धनगढी खबर
शनिबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १०९ जनामा कोरोना पुष्टि भएको छ ।शनिबार, १५ माघ २०७८ धनगढी खबर
अछामस्थित चौरपाटी गाउँपालिको जनसंख्या १० बर्षको अवधिमा घटेको छ ।शनिबार, १५ माघ २०७८ एजेन्सी
भारतमा शुक्रबार २ लाख ३५ हजार ५३२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।शनिबार, १५ माघ २०७८ धनगढी खबर
दैलेखको दुल्लु नगरपालिका-९ को वडा कार्यालयमा कार्यरत दुई जना कर्मचारी कार्यकक्षमै अभद्र व्यवहारमा परेका छन्।शनिबार, १५ माघ २०७८ धनगढी खबर
शैल्यशिखर नगरपालिका–८ स्थित तल्चौरस्थित आमाछोरी मृत अवस्थामा भेटिएका छन् ।शनिबार, १५ माघ २०७८ धनगढी खबर
यात्रु नपाएपछि बैतडीबाट धनगढीका लागि हुने हवाई सेवा बन्द भएको छ ।शनिबार, १५ माघ २०७८ धनगढी खबर
नेपाली राष्ट्रिय फुटबल टिम र मोरिससबीचको पहिलो मैत्रीपूर्ण खेल आज हुँदैछ ।शनिबार, १५ माघ २०७८ एजेन्सी
रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले अमेरिकाले रुसको सुरक्षा चिन्ताको बेवास्ता गरेको आरोप लगाउनुभएको छ ।शनिबार, १५ माघ २०७८ धनगढी खबर
स्थानीय तह निर्वाचनबारे छलफल गर्न शनिबार बसेको गठबन्धन दलको बैठकले कुनै सहमति जुटाउन सकेन ।शनिबार, १५ माघ २०७८ धनगढी खबर
निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ ।शनिबार, १५ माघ २०७८ धनगढी खबर
आजदेखि पाँच दिनसम्म विद्यार्थीलाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।शनिबार, १५ माघ २०७८ एजेन्सी
पाकिस्तानको पञ्जाब प्रान्तमा १४ वर्षीय बालकले आमा, एक दाजु र दुई दिदीको हत्या गरेका छन् ।शनिबार, १५ माघ २०७८ धनगढी खबर
पाँच दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवसा बालुवाटारमा बसिरहेको छ।