मङ्गलबार, ०४ माघ २०७८ धनगढी खबर
प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बसेको छ ।मङ्गलबार, ०४ माघ २०७८ धनगढी खबर
सरकारले सोमबारदेखि अग्रपंक्तिमा खटिने व्यक्तिहरुका लागि कोरोनाविरुद्धको बुस्टर खोप दिन थालेको छ ।मङ्गलबार, ०४ माघ २०७८ धनगढी खबर
नेपाल–भारत मैत्री पशुपति धर्मशालामा होटल आनन्द सञ्चालनका लागि भाडा सम्झौता गर्दा अधिकारप्राप्त निकायबाट स्वीकृति नै नलिएको पाइएको छ ।मङ्गलबार, ०४ माघ २०७८ धनगढी खबर
उदयपुरको कटारी नगरपालिका ८ सोमबार साँझ बोलेरो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा अन्य ५ जना घाइते भएका छन्।मङ्गलबार, ०४ माघ २०७८ धनगढी खबर
प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश भिडन्त आज हुँदै छ।मङ्गलबार, ०४ माघ २०७८ धनगढी खबर
बझाङको सुनकुडा क्याम्पसमा क्याम्पस सञ्चालक समिति र क्याम्पस प्रमुख लगायतका कर्मचारीबीच विवाद चर्किएको छ।मङ्गलबार, ०४ माघ २०७८ धनगढी खबर
कैलालीको गोदावरीको काठे पुलबाट खसेर एक जनाको मृत्यु भएको छ।मङ्गलबार, ०४ माघ २०७८ धनगढी खबर
हाल प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भुभागहरुमा आन्शिक बदली को अवस्था रहेको छ । तराईका धेरै स्थानहरुमा हुस्सुरकुहिरो लागि रहेको छ।सोमबार, ०३ माघ २०७८ समीर प्र. भट्ट
सुदूरपश्चिम प्रदेशबाट पुनः श्रम स्वीकृति लिनेको संख्या बढेको छ ।सोमबार, ०३ माघ २०७८ धनगढी खबर
ढुंगा बोकेको ट्याक्टरबाट लुकाइछिपाई ओसारपसार गरिरहेको काठ बरामद गरिएको छ ।सोमबार, ०३ माघ २०७८ धनगढी खबर
सोमबार सुदूरपश्चिम प्रदेशमा थप ३४५ जनामा कोरोना पुष्टि भएको छ ।सोमबार, ०३ माघ २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेशमा दिनप्रति दिन कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।सोमबार, ०३ माघ २०७८ धनगढी खबर
बतास समूहसँग भएको नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्ध गर्न छानविन समितिले सुझाव दिएको छ ।सोमबार, ०३ माघ २०७८ धनगढी खबर
सेयर बजार परिसूचक नेप्सेमा सोमबार थप २० अंकको सुधार आएको छ ।सोमबार, ०३ माघ २०७८ धनगढी खबर
नेपालमा पछिल्लो २४ घण्टामा ६७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।सोमबार, ०३ माघ २०७८ धनगढी खबर
नेकपा (एमाले) ले कोरोना महामारीका कारण २५ जनाभन्दा बढीको सहभागिता रहने पार्टी तथा जनसंगठनका सबै प्रकारका सार्वजनिक कार्यक्रमहरु हाललाई स्थगित गर्न निर्देशन दिएको छ।सोमबार, ०३ माघ २०७८ धनगढी खबर
प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम निर्धारण भएको छ ।सोमबार, ०३ माघ २०७८ रासस
जिल्लामा केही दिन यतादेखि कोभिड– १९ का सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । एकै हप्तामा जिल्लामा ३३ नयाँ सङक्रमित फेला परेका छन् ।सोमबार, ०३ माघ २०७८ धनगढी खबर
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा थप ८९ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।सोमबार, ०३ माघ २०७८ धनगढी खबर
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भेटवार्ता भएको छ।सोमबार, ०३ माघ २०७८ एजेन्सी
भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ५८ हजार ८९ जना सङ्क्रमित भएका छन् ।सोमबार, ०३ माघ २०७८ धनगढी खबर
प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले प्रदेश नं १ लाई पराजित गरेको छ ।सोमबार, ०३ माघ २०७८ धनगढी खबर
स्थानीय तह सरकारसँग सम्बन्धित तीनवटा संस्थाले तत्काल स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारसँग माग गरेका छन् ।सोमबार, ०३ माघ २०७८ धनगढी खबर
जिल्ला प्रशासन कार्यालय कैलालीले नागरिकता वितरण र राष्ट्रिय परिचयपत्र विवरण संकलन टोकन प्रणालीमार्फत सेवा दिन सुरु गरेको छ।