मङ्गलबार, ३० कार्तिक २०७८ धनगढी खबर
नेपालको एक मात्र डीटीएच सेवा प्रदायक कम्पनी डिशहोमले आफ्ना ग्राहक लाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ ।मङ्गलबार, ३० कार्तिक २०७८ धनगढी खबर
नेपालमा पछिल्लो २४ घण्टामा ३७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।मङ्गलबार, ३० कार्तिक २०७८ आशिष माल
बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्र को वडा कमिटी गठन गरिएको छ ।मङ्गलबार, ३० कार्तिक २०७८ धनगढी खबर
नेकपा एमाले अछामले १०औँ राष्ट्रिय महाधिवेशनका लागि १४ जना प्रतिनिधि छनोट गरेको छ ।मङ्गलबार, ३० कार्तिक २०७८ एजेन्सी
फेसबुकजस्ता सोसल मिडिया प्लेटफर्मको लतबारे जो पनि जानकार छन् तर एक व्यक्तिले यो लतबाट छुटकारा पाउनका लागि सन् २०१२ देखि नै एक महिलालाई जागिरमा राखेका छन् ।मङ्गलबार, ३० कार्तिक २०७८ धनगढी खबर
कञ्चनपुरबाट प्रहरी स्कटिङमा छोटो तथा लामो दुरीका बसहरू सञ्चालनमा आएका छन् ।मङ्गलबार, ३० कार्तिक २०७८ धनगढी खबर
वाईवाई यु-१९ अन्तर्गतको सुदूरपश्चिम प्रादेशिक छनोट क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा कैलाली विजयी भएको छ ।मङ्गलबार, ३० कार्तिक २०७८ धनगढी खबर
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को भ्रातृ संगठन युवा संघ नेपाल धनगढी उप-महानगरपालिका कमिटी गठन गरिएको छ ।मङ्गलबार, ३० कार्तिक २०७८ रासस
दसैँ तिहारजस्ता मुख्य चाडपर्व सकिएलगत्तै जिल्लाका किसानहरुलाई गहुँ छर्ने चटारो सुरु भएको छ।मङ्गलबार, ३० कार्तिक २०७८ धनगढी खबर
कञ्चनपुरमा भारतबाट चोरी गरेर ल्याइएका सुनका गरगहना र लाखौँ नगद रकमसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।मङ्गलबार, ३० कार्तिक २०७८ धनगढी खबर
जङ्गलमा सोमवार मध्यराति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।मङ्गलबार, ३० कार्तिक २०७८ धनगढी खबर
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को क्षेत्रीय सभापतिका लागि काँग्रेस नेता सन्तोष मुडभरीले उम्मेदवारी घोषणा गरेका छन ।मङ्गलबार, ३० कार्तिक २०७८ धनगढी खबर
नेपाली काँग्रेस अछामका नेता भिम बहादुर साउँदले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि उम्मेद्वारी घोषणा गरेका छन् ।मङ्गलबार, ३० कार्तिक २०७८ धनगढी खबर
बार एशोसिएशन कैलालीले लगातार तेस्रो दिन पनि कैलाली जिल्ला अदालत अगाडि धर्ना दिएको छ ।मङ्गलबार, ३० कार्तिक २०७८ धनगढी खबर
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल टेलिकमको खुद नाफा झण्डै ४९ प्रतिशतले बढेको छ ।मङ्गलबार, ३० कार्तिक २०७८ धनगढी खबर
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ८ जनामा कोरोना पुष्टि भएको छ ।मङ्गलबार, ३० कार्तिक २०७८ धनगढी खबर
कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवाल हत्या प्रकरणमा प्रहरीका इन्स्पेक्टरका भाइ पनि फरार सूचीमा रहेको खुलेको छ ।मङ्गलबार, ३० कार्तिक २०७८ धनगढी खबर
ट्याक्टर पल्टदा सवार २ जना सह-चालकको मृत्यु भएको छ।मङ्गलबार, ३० कार्तिक २०७८ धनगढी खबर
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आह्वान गरेको नेपाल बन्दका कारण काठमाडौंलगायत देशभर आंशिक प्रभाव परेको छ ।मङ्गलबार, ३० कार्तिक २०७८ धनगढी खबर
मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ ।मङ्गलबार, ३० कार्तिक २०७८ धनगढी खबर
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले आजलाई ९ इजलास तोकेका छन् ।मङ्गलबार, ३० कार्तिक २०७८ धनगढी खबर
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभावका कारण कञ्चनपुर जिल्लाको जनजीवन पनि प्रभावित भएको छ ।मङ्गलबार, ३० कार्तिक २०७८ धनगढी खबर
कञ्चनपुरमा सशस्त्र प्रहरी बलले मोटरसाइकलसहित अवैध सामान बरामद गरेको छ।मङ्गलबार, ३० कार्तिक २०७८ धनगढी खबर
देशकै सात धाममध्येको एक धाम शैल्यशिखर मल्लिकार्जुनको शिखरमा जिल्लाको सबैभन्दा ठूलो पुजन जात्रा मंगलबार लागेको छ।