शुक्रबार, १७ मङि्सर २०७८ धनगढी खबर
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ८ जनामा कोरोना पुष्टि भएको छ ।शुक्रबार, १७ मङि्सर २०७८ धनगढी खबर
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको अध्यक्षमा कमल थापाले उम्मेदवारी दर्ता गराएका छन्।शुक्रबार, १७ मङि्सर २०७८ धनगढी खबर
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा को आगामी अध्यक्षका लागि राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गरेका छन्।शुक्रबार, १७ मङि्सर २०७८ धनगढी खबर
वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ९६ रन सामान्य लक्ष्य दिएको छ ।शुक्रबार, १७ मङि्सर २०७८ रासस
व्याँस गाउँपालिकाको छाङ्गरु तिङ्कर जोड्ने गरी निर्माण सुरु गरिएको घोरेटो बाटोको कामले गति लिएको छैन ।शुक्रबार, १७ मङि्सर २०७८ धनगढी खबर
राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको नेकपा माओवादी केन्द्रले विधान परिमार्जन गर्न कार्यदल गठन गरेको छ ।शुक्रबार, १७ मङि्सर २०७८ धनगढी खबर
सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ ।शुक्रबार, १७ मङि्सर २०७८ धनगढी खबर
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा डिस्चार्ज हुनुभएको छ ।शुक्रबार, १७ मङि्सर २०७८ धनगढी खबर
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र धनगढी उपमहानगरको अध्यक्षमा सुरज खाति निर्वाचित भएका छन् ।शुक्रबार, १७ मङि्सर २०७८ धनगढी खबर
भीमदत्त नगरपालिका-१२ बडैपुरमा रहेको सिद्धनाथ माध्यमिक विद्यालयको कार्यालयको ताला फोडेर सामान चोर्ने ३ जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ।शुक्रबार, १७ मङि्सर २०७८ धनगढी खबर
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वाजनिक गरेको छ ।शुक्रबार, १७ मङि्सर २०७८ धनगढी खबर
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको मनाेनयन दर्ता कार्यतालिका फेरिएकाे छ ।शुक्रबार, १७ मङि्सर २०७८ धनगढी खबर
कैलालीको धनगढी–अत्तरीया सडक खण्डको मनहरामा गाडीले कुल्चिएर एक जनाको मृत्यु भएको छ ।शुक्रबार, १७ मङि्सर २०७८ धनगढी खबर
कोभिड–१९ सम्बन्धी हालैको एक रिसर्चमा कोरोनाबाट अस्पताल भर्ना हुनुपरेका १ प्रतिशत बिरामीमा दिमागी समस्या देखा पर्ने गरेको पाइएको छ ।शुक्रबार, १७ मङि्सर २०७८ धनगढी खबर
स्वास्थ्य कार्यालय दार्चुलाले नेपाल–भारत सीमा क्षेत्रमै खोप लगाउन सुरु गरेको छ ।शुक्रबार, १७ मङि्सर २०७८ धनगढी खबर
दुई साताअघि दक्षिण अफ्रिकाबाट सरेको ओमिक्रोन भाइरस विश्वका २३ राष्ट्रमा फैलिसकेको छ ।शुक्रबार, १७ मङि्सर २०७८ धर्मानन्द भट्ट
हामीले मिलाउन अझै बाँकी कुराहरू छन् । विचारको नाममा बोकिएका छुराहरू छन् ।शुक्रबार, १७ मङि्सर २०७८ धनगढी खबर
अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकारका लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सप्ताहव्यापी कार्यक्रम गर्न थालेको छ ।शुक्रबार, १७ मङि्सर २०७८ धनगढी खबर
राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि आज शुक्रबार उम्मेदवारी दर्ता हुँदैछ ।शुक्रबार, १७ मङि्सर २०७८ धनगढी खबर
विश्वभर पछिल्लो २४ घण्टामा ६ लाख ६३ हजार ८६८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।शुक्रबार, १७ मङि्सर २०७८ धनगढी खबर
सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज शुक्रबार सात वटै प्रदेशमा उममेदवारको मनोनयन दर्ता हुँदैछ ।शुक्रबार, १७ मङि्सर २०७८ Dhangadhi Khabar
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार आज प्रकाशित गर्ने भएको छ ।शुक्रबार, १७ मङि्सर २०७८ धनगढी खबर
सहिद स्मारक लिग ए डिभिजन २०७८ को तेस्रो चरणका खेल शुक्रबारदेखि दशरथ रंगशालामा सुरु हुँदैछ ।शुक्रबार, १७ मङि्सर २०७८ धनगढी खबर
रोनाल्डो अन्तर्राष्ट्रिय पुरुष फुटबलका उच्च गोलकर्ता हुन्। त्यस्तै च्याम्पियन्स लिग र रियल मड्रिडका पनि अल टाइम उच्च गोलकर्ता हुन्।