बुधबार, १५ मङि्सर २०७८ धनगढी खबर
आज देशका पाँच प्रदेशमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।बुधबार, १५ मङि्सर २०७८ धनगढी खबर
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)को एकता महाधिवेशन बुधबारबाट सुरु हुँदैछ ।बुधबार, १५ मङि्सर २०७८ धनगढी खबर
आज (बुधबार) देखि सर्वोच्च अदालतमा गोला प्रणाली लागू गरिँदैछ ।बुधबार, १५ मङि्सर २०७८ धनगढी खबर
नेपालमा एचआईभी को प्रथम संक्रमण सन् १९८८ मा देखिएको हो ।बुधबार, १५ मङि्सर २०७८ धनगढी खबर
आजबाट देशभर थप चिसो बढेको छ ।बुधबार, १५ मङि्सर २०७८ धनगढी खबर
मेष : रमाइलो यात्राको योग रहेको छ ।मङ्गलबार, १४ मङि्सर २०७८ धनगढी खबर
नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाउँदा अध्यक्षका प्रत्यासी भीम रावलले स्वीकार गरेका छन् ।मङ्गलबार, १४ मङि्सर २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ४४ जना एच.आई.भी. संक्रमीत बिरामीहरू उपचार रथ अवस्थामा रहेको जनाईएको छ ।मङ्गलबार, १४ मङि्सर २०७८ धनगढी खबर
विश्व एड्स दिवसको पूर्वसन्ध्यामा मंगलबार धनगढीमा दीप प्रज्वलन गरिएको छ ।मङ्गलबार, १४ मङि्सर २०७८ धनगढी खबर
वाइवाइ पुरुष यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा सुदूरपश्चिम प्रदेशले ४ विकेटको जित हात गरेको छ ।मङ्गलबार, १४ मङि्सर २०७८ धनगढी खबर
नेपाली कांग्रेस डडेलधुराका सभापति कर्ण मल्लसहितका नेताहरुले अनशन स्थगित गरेका छन् ।मङ्गलबार, १४ मङि्सर २०७८ धनगढी खबर
अछाममा भएको बस दुर्घटनाका मृतकको पहिचान खुलेको छ ।मङ्गलबार, १४ मङि्सर २०७८ धनगढी खबर
एमालेको चितवनमा जारी महाधिवेशनबाट सुदुरपश्चिमका लेखराज भट्ट केन्द्रिय सचिब मा निर्बाचित भएका छन् ।मङ्गलबार, १४ मङि्सर २०७८ धनगढी खबर
अछाममा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।मङ्गलबार, १४ मङि्सर २०७८ धनगढी खबर
नेकपा एमालेको सचिवमा पनि अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका सबै उम्मेदवार विजयी भएका छन् ।मङ्गलबार, १४ मङि्सर २०७८ धनगढी खबर
नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ ।मङ्गलबार, १४ मङि्सर २०७८ धनगढी खबर
नेकपा एमालेले १० औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण चितवनमै हुने भएको छ ।मङ्गलबार, १४ मङि्सर २०७८ एजेन्सी
एक जेलमा भएको आक्रमणमा परी कम्तीमा पनि ११ जना बन्दीको ज्यान गएको छ ।मङ्गलबार, १४ मङि्सर २०७८ धनगढी खबर
नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको परिणाम आइरहेको छ।मङ्गलबार, १४ मङि्सर २०७८ धनगढी खबर
एमालेको दशौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ ।मङ्गलबार, १४ मङि्सर २०७८ धनगढी खबर
नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए पार्टीका कुनै कमिटीमा नबस्ने घोषणा गर्नुभएको छ ।मङ्गलबार, १४ मङि्सर २०७८ प्रकाशचन्द्र भट्ट
दार्चुला, महाकाली नगरपालिका-५ गल्फैस्थित असहाय छात्रावासका बालबालिकाहरुलाई नेपाली सेनाले शैक्षिक सामग्री र खेल सामग्री वितरण गरेको छ ।मङ्गलबार, १४ मङि्सर २०७८ धनगढी खबर
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यमा सुदूरपश्चिम प्रदेशबाट ३ जनाले उम्मेदवारी दिने घोषणा गरेका छन् ।मङ्गलबार, १४ मङि्सर २०७८ धनगढी खबर
नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना सुरू भएको छ ।