आइतबार, २८ कार्तिक २०७८ धनगढी खबर
सरकारले हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै वायुसेवा सञ्चालकले हवाई टिकटमा जोड्ने इन्धन वापतको मूल्य बढाएका छन् ।आइतबार, २८ कार्तिक २०७८ धनगढी खबर
मुस्ताङको थासाङ गाउँपालिकामा आइतबार बिहान गएको हिम पहिरोका कारण घाइते हुनेको संख्या ११ पुगेको छ।आइतबार, २८ कार्तिक २०७८ धनगढी खबर
उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिकाले जितेको छ ।आइतबार, २८ कार्तिक २०७८ धनगढी खबर
टीकापुरमा लक्षित समूहका ३८ प्रतिशत नागरिकले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् ।आइतबार, २८ कार्तिक २०७८ धनगढी खबर
शेयर बजार परिसूचक नेप्से आज आइतवार सामान्य घटेको छ ।आइतबार, २८ कार्तिक २०७८ धनगढी खबर
गत असोजको अन्तिम साता परेको अविरल वर्षाका कारण आएको बाढीले कञ्चनपुरमा रु एक अर्बभन्दा बढीको बालीनालीमा क्षति पुर्याएको छ।आइतबार, २८ कार्तिक २०७८ धनगढी खबर
बाँकेको नरैनापुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।आइतबार, २८ कार्तिक २०७८ धनगढी खबर
नेपालमा आइतबार थप ३ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आइतबार, २८ कार्तिक २०७८ धनगढी खबर
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आन्तरिक र बाह्य विमानस्थलमा शटल बस सेवा सञ्चालन गर्ने बताउनुभएको छ ।आइतबार, २८ कार्तिक २०७८ धनगढी खबर
नेपाली काँग्रेस कैलालीको १२३ वडामा अधिवेशन सम्पन्न भएको छ ।आइतबार, २८ कार्तिक २०७८ धनगढी खबर
जिल्ला स्वास्थ्य कार्यालय कैलालीले दीर्घरोगीलाई सेती प्रादेशिक अस्पतालमा आएर कोरोना भाइरसविरुद्धको फाइजर खोप लगाउन अनुरोध गरेको छ ।आइतबार, २८ कार्तिक २०७८ धनगढी खबर
कुशल छायाकंनकार तथा गायीका कृष्णा सिराडीले धनगढी स्थित बेसाहाराहरुलाई साहारा दिइरहेको मानवसेवा आश्रममा आफ्नो जन्मदिन मनाएकी छिन् ।आइतबार, २८ कार्तिक २०७८ धनगढी खबर
कैलाली प्रहरीले लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या घटनामा संलग्ताको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ ।आइतबार, २८ कार्तिक २०७८ धनगढी खबर
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै कैलालीका कानून व्यवसायी पनि कालो पट्टि सहित धर्नामा बसेका छन्।आइतबार, २८ कार्तिक २०७८ धनगढी खबर
काठमाडौंबाट एयर गनसहित एकजना पक्राउ परेका छन् ।आइतबार, २८ कार्तिक २०७८ धनगढी खबर
महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका एक बालकको अवस्था अझै खुल्न सकेको छैन।आइतबार, २८ कार्तिक २०७८ एजेन्सी
आइसीसी टी-२० विश्वकप क्रिकेट- २०२१ संस्करणको उपाधिका लागि आइतबार अष्ट्रेलिया र न्युजिल्यान्ड खेल्दैछन् ।आइतबार, २८ कार्तिक २०७८ धनगढी खबर
नेकपा (माओवादी केन्द्र)निकट प्रेस सेन्टर नेपाल कञ्चनपुरको छैटौं जिल्ला अधिवेशनबाट अरुणप्रसाद भट्ट अध्यक्ष पदमा चयन भएका छन्।आइतबार, २८ कार्तिक २०७८ धनगढी खबर
रोल्पामा यात्रुवहाक जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।आइतबार, २८ कार्तिक २०७८ धनगढी खबर
शनिवार राति कार दुर्घटनामा परेर मृत्यु भएका चारै जना भारतीय नागरिकको सनाखत भएको छ ।आइतबार, २८ कार्तिक २०७८ धनगढी खबर
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ ।आइतबार, २८ कार्तिक २०७८ धनगढी खबर
नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ ।आइतबार, २८ कार्तिक २०७८ धनगढी खबर
प्रेस चौतारी नेपाल सुदूरपश्चिम कमिटीले पूर्णता पाएको छ ।आइतबार, २८ कार्तिक २०७८ एजेन्सी
इक्वेडरमा कैदीहरुबीच झडप हुँदा कम्तीमा पनि ६८ जनाको मृत्यु भएको छ। घटनामा अन्य कयौँ घाइते भएका छन्।