बुधबार, ०२ भदौ २०७८ धनगढी खबर
निलम्बित सांसद रेशम चौधरीले महन्थ ठाकुरले दर्ता गर्न लागेको नयाँ पार्टीलाई समर्थन गरेका छन्।बुधबार, ०२ भदौ २०७८ धनगढी खबर
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।बुधबार, ०२ भदौ २०७८ धनगढी खबर
नेकपा एमालेबाट विभाजित भएर नेता माधवकुमार नेपालको अध्यक्षतामा नेकपा एमाले (समाजवादी) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरिएको छ ।बुधबार, ०२ भदौ २०७८ धनगढी खबर
एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । फुटेर बनेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ ।बुधबार, ०२ भदौ २०७८ धनगढी खबर
वाग्मती प्रदेशको सत्ता पक्षले संसदीय दलको नेता परिवर्तन गरेको छ ।बुधबार, ०२ भदौ २०७८ धनगढी खबर
सुदूरपश्चिमका साइकल यात्रीहरूले बडिमालिका यात्रा शुभारम्भ गरेका छन्।बुधबार, ०२ भदौ २०७८ धनगढी खबर
जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले नयाँ पार्टी जसपा (लोकतान्त्रिक) पार्टी गठन गर्नुभएको छ ।बुधबार, ०२ भदौ २०७८ धनगढी खबर
नेकपा एमाले आधिकारिक रूपमा फुटेको छ ।बुधबार, ०२ भदौ २०७८ धनगढी खबर
नेकपा (एमाले)का नेता माधवकुमार नेपालपक्षीय केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गरिँदै छ ।बुधबार, ०२ भदौ २०७८ धनगढी खबर
कैलालीको घोडाघोडी नगरपालिका–२ की कोरोना संक्रमित एक महिलाको उपचारको क्रममा बाँकेमा मृत्यु भएको छ ।बुधबार, ०२ भदौ २०७८ धनगढी खबर
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा पेस भएको राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी छन् ।बुधबार, ०२ भदौ २०७८ धनगढी खबर
नेपाली बजारमा सुनको मूल्य बृद्धि भएको छ ।बुधबार, ०२ भदौ २०७८ एजेन्सी
निर्बासनमा रहेका तालिबानका संस्थापक नेता करिब दश वर्षपछि अफगानिस्तान फर्केका छन् ।बुधबार, ०२ भदौ २०७८ एजेन्सी
तनावले तपाईंलाई मानसिक र शारीरिक रूपमा प्रभावित गर्छ ।बुधबार, ०२ भदौ २०७८ धनगढी खबर
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ३० जनामा कोरोना पुष्टि भएको छ ।बुधबार, ०२ भदौ २०७८ धनगढी खबर
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनकारी प्रवृत्ति तत्काल परास्त भए शहीदको सपनामा साकार पार्न लामो लडाइँ लड्न बाँकी रहेको बताएका छन् ।बुधबार, ०२ भदौ २०७८ धनगढी खबर
अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ नेपाली आज बिहान स्वदेश फर्किएका छन् ।बुधबार, ०२ भदौ २०७८ रासस
भीमदत्त नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १९५ जनाले रोजगारी पाएका छन् ।बुधबार, ०२ भदौ २०७८ धनगढी खबर
नेशनल प्याथ ल्याब र कैलाली अस्पतालका सञ्चालक हरि सिं धामीले छोरी आधबिका धामीको जन्मदिनमा कञ्चनपुरको 'आई केयर यू' संस्थालाई हरेक बर्ष १० हजार सहयोग गर्ने घोषणा गरेका छन ।बुधबार, ०२ भदौ २०७८ धनगढी खबर
पाटन नगरपालिकाका १० वटै वडामा तालाबन्दी गरिएको छ ।बुधबार, ०२ भदौ २०७८ धनगढी खबर
नेपाल प्रहरीले डोटीमा बरामद भएको सुन र नगद रकम कानूनीरुपमा सबै प्रक्रिया पुर्याएर भारतीय प्रहरीमा बुझाएको स्पष्ट पारेको छ।बुधबार, ०२ भदौ २०७८ धनगढी खबर
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङको पुनःनियुक्तिविरुद्ध हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा हुने भएको छ।बुधबार, ०२ भदौ २०७८ धनगढी खबर
नेपाली बलर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग सीपीएल क्रिकेट प्रतियोगिता गुमाउने भएका छन् ।बुधबार, ०२ भदौ २०७८ धनगढी खबर
यातायात व्यवस्था विभागले लाइसेन्स छपाइको काम बन्द गरेको छ। खालि कार्ड सकिएपछि लाइसेन्स छपाइ बन्द गर्नुपरेको विभागले जनाएको छ।