मङ्गलबार, १५ भदौ २०७८ धनगढी खबर
सहायक कामदारका लागि इजरायल जान आवेदन दिएकाहरूको भाषा परीक्षा यही भदौ २८ गते हुने भएको छ ।मङ्गलबार, १५ भदौ २०७८ धनगढी खबर
एनसेल आजियाटा लिमिटेड ले २०७८ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरुका लागि ‘पहिलो सिम’ ल्याएको छ ।मङ्गलबार, १५ भदौ २०७८ धनगढी खबर
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप एक जनामा कोरोना पुष्टि भएको छ ।मङ्गलबार, १५ भदौ २०७८ रासस
बझाङको तलकोट गाउँपालिका–३ को गैरापातलमा लाग्ने रामडी मष्टा मेला सम्पन्न भएको छ।मङ्गलबार, १५ भदौ २०७८ धनगढी खबर
कैलालीको गोदावरी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय टोली पुगेको छ ।मङ्गलबार, १५ भदौ २०७८ धनगढी खबर
कोरोना महामारीका लागि जिम्मेवार मानिएको सार्स–कोभ–२ भाइरसको नयाँ भेरिएन्ट भेटिएको छ।मङ्गलबार, १५ भदौ २०७८ धनगढी खबर
मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा गठबन्धनमा आबद्ध दलहरुबीच भएको छलफल विना निष्कर्ष टुङ्गिएको छ ।मङ्गलबार, १५ भदौ २०७८ एजेन्सी
अमेरिकाले २० वर्षदेखि अफगानिस्तानमा जारी राखेको आफ्नो चालु मिशनलाई अन्त्य गरेको छ ।मङ्गलबार, १५ भदौ २०७८ धनगढी खबर
परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिए कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गर्न तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरूले जानकारी दिएका छन् ।मङ्गलबार, १५ भदौ २०७८ धनगढी खबर
आज सुनको भाउ चार सय रुपैयाँले घटेको छ ।मङ्गलबार, १५ भदौ २०७८ धनगढी खबर
थारु समुदायले आज आफ्ना विवाहित छोरीचेलीलाई ‘अग्रासन’ (खानाका परिकारको उपहार) दिएर अष्टिम्की पर्व मनाइरहेका छन् ।मङ्गलबार, १५ भदौ २०७८ एजेन्सी
बालबालिकाले अब हप्तामा तीन घण्टामात्र गेम खेल्न पाउने भएका छन् ।मङ्गलबार, १५ भदौ २०७८ धनगढी खबर
जिल्लामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ ।मङ्गलबार, १५ भदौ २०७८ रासस
डोटीको केआइसिंह गाउँपालिका–६, फलेडीस्थित कालीज बहुउद्देश्य फार्मभित्र पसेर चितुवाले कालीज मारेको छ ।मङ्गलबार, १५ भदौ २०७८ रासस
शुक्लाफाँटा नगरपालिका–१२ तिलकी र दमलपट्टि जोड्नका लागि वनहरा नदीमा निर्माण गरिएको झोलुङ्गे पुल नदीको बाढीको उच्च जोखिममा परेको छ।मङ्गलबार, १५ भदौ २०७८ धनगढी खबर
दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको एक महिना हुँदा पनि सरकारले घटनाको सत्यतथ्य पत्ता लगाउन सकेको छैन ।मङ्गलबार, १५ भदौ २०७८ धनगढी खबर
भीमदत्त नगरपालिकाले छाडा पशु चौपाया नियन्त्रणका लागि कडाइ गर्न थालेको छ ।मङ्गलबार, १५ भदौ २०७८ धनगढी खबर
सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बस्दै छ।मङ्गलबार, १५ भदौ २०७८ एजेन्सी
भारतमा थप ३० हजार २५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।मङ्गलबार, १५ भदौ २०७८ धनगढी खबर
आज देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मङ्गलबार, १५ भदौ २०७८ मकरराज धामी
बझाङमा लामो समय बन्द रहेका सामुदायिक तथा निजी विद्यालयमा आज देखि नियमित पठन पाठन सुचारु हुने भएको छ ।मङ्गलबार, १५ भदौ २०७८ धनगढी खबर
मंगलबार बिहानदेखि मौसममा सुधार आएको छ ।मङ्गलबार, १५ भदौ २०७८ रासस
सुन्दा पनि अचम्म लाग्छ, महिनावारी अर्थात् छाउपडी भएकी महिलालाई दूध, दही खान दिए गाई–भैँसी बिग्रन्छ र दूध दिन छोड्छ भन्ने अन्धविश्वास अझैसम्म यहाँ व्याप्त छ ।मङ्गलबार, १५ भदौ २०७८ एजेन्सी
सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा अलकायदाले आक्रमण गरेपछि अफगानिस्तानमा उत्रिएको अमेरिकी फौज करिव २० वर्षपछि पूर्णरूपमा स्वदेश फर्किएको छ ।