सोमबार, २५ साउन २०७८ धनगढी खबर
मनसुनी वायुको प्रभावले आज पनि देशका केही स्थानमा वर्षा भइरहेको छ ।सोमबार, २५ साउन २०७८ धनगढी खबर
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिडविरुद्धको खोप अभियानअन्तर्गत सोमबारदेखि कोभिसिल्डको दोस्रो मात्राको खोप अभियान सञ्चालन गर्दै छ ।सोमबार, २५ साउन २०७८ धनगढी खबर
आज २०७८ साउन २५ गते सोमबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।सोमबार, २५ साउन २०७८ धनगढी खबर
डोटीमा एक किशोरीमाथि पटकपटक बलात्कार भएको रहस्य खुलेको छ।आइतबार, २४ साउन २०७८ धनगढी खबर
सशस्त्र प्रहरी सहायक निरीक्षकको आधारभूत तालिममा सशस्त्र प्रहरी सहायक निरीक्षक चन्द्रा वली सर्वोत्कृष्ट बनेकी छन् ।आइतबार, २४ साउन २०७८ धनगढी खबर
कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा बाल चिकित्सा कोभिड अस्पताल निर्माण हुने भएको छ ।आइतबार, २४ साउन २०७८ धनगढी खबर
दार्चुलास्थित नेपाल–भारत बिचको सीमामा रहेको महाकाली नदीमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बलले तुइनको डोरी काटिदिएपछि नदीमा बेपत्ता भएका नेपाली नागरिक जयसिंह धामीको न्यायका लागि कञ्चनपुरमा शनिवारदेखि सञ्चालन गरिएको हस्ताक्षर अभियान आज दोस्रो दिन पनि जारी रहेको छ ।आइतबार, २४ साउन २०७८ धनगढी खबर
सिन्धुपाल्चोकमा प्रहरी हिरासतमै मृत्यु भएको घटनालाई लिएर छानबिन समिति गठन हुने भएको छ।आइतबार, २४ साउन २०७८ धनगढी खबर
‘पार्टी एकताका लागि अनन्तकालसम्म पर्खन सकिँदैन,’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा भन्दै आइरहेका छन् ।आइतबार, २४ साउन २०७८ धनगढी खबर
केही दिन यता गर्मी बढेसँगै यहाँका अस्पताल र निजि क्लिनिकहरुमा बिरामीको चाप बढेको छ ।आइतबार, २४ साउन २०७८ धनगढी खबर
संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ ।आइतबार, २४ साउन २०७८ धनगढी खबर
गृहमन्त्री बालकृष्ण खाँणले सीमानामा सशस्त्र प्रहरी बलको ५ सय बोर्डर आउट पोष्ट बिओपी राख्ने लक्ष्य रहेको बताएका छन् ।आइतबार, २४ साउन २०७८ धनगढी खबर
बढ्दो गर्मीको मौसममा वीरगञ्जमा पछिल्लो समय विद्युत कटौती हुन थालेपछि आइतबार जनता समाजवादी पार्टीले ज्ञापन पत्र बुझाएको छ।आइतबार, २४ साउन २०७८ Dhangadhi Khabar
कैलालीको कैलारी गाउपालिका वडा नम्बर ६ घुराह खोलामा पक्की पुल निर्माण भएको छ ।आइतबार, २४ साउन २०७८ धनगढी खबर
कोरोना भाइरस विरुध्द कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई भोलिदेखि दोस्रो मात्रा दिइने भएको छ ।आइतबार, २४ साउन २०७८ धनगढी खबर
अभिनेता अनमोल केसीले नयाँ फिल्ममा अनुबन्धित भएका छन् ।आइतबार, २४ साउन २०७८ धनगढी खबर
केही दिनअघिसम्म बार्सिलोनामा रहेका स्टार खेलाडी लियोनल मेस्सीको बार्सिलोनाबाट बिदाइ भएको छ ।आइतबार, २४ साउन २०७८ धनगढी खबर
कञ्चनपुरको महेन्द्रनगरमा बालमैत्री कोभिड अस्पतालको शिलान्यास गरिएको छ ।आइतबार, २४ साउन २०७८ धनगढी खबर
पाल्पामा १३ वर्षीया एक बालिका बलात्कृत भएकी छन् ।आइतबार, २४ साउन २०७८ धनगढी खबर
पछिल्लो समय ड्रोनको प्रयोग नेपाली बजारमा निकै हुने गरेको पाइन्छ ।आइतबार, २४ साउन २०७८ धनगढी खबर
शनिवारदेखि देशभर सञ्चालन गरिएको नेपाल मास्क अभियान अन्तर्गत सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम कञ्चनपुरको पुनर्वासमा पनि सुरुवात गरिएको छ ।आइतबार, २४ साउन २०७८ धनगढी खबर
पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।आइतबार, २४ साउन २०७८ धनगढी खबर
चितवनमा थप कडा प्रावधानसहित साउन ३२ गतेसम्म निषेधाज्ञा जारी रहने भएको छ ।आइतबार, २४ साउन २०७८ धनगढी खबर
काठमाडौं महानगरले विगत लामो समयदेखि कर नतिर्ने ५२ वटा कम्पनीको सूची सार्वजनिक गरेको छ ।