बुधबार, १२ बैशाख २०८१ धनगढी खबर
इच्छा शक्ति बढ्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । राजनैतिक क्षमताको विकास हुनेछ । नेतृत्व क्षमता वृद्धि हुनेछ ।मङ्गलबार, ११ बैशाख २०८१ धनगढी खबर
राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम विन हमाद अल थानीबीचको भेटवार्ता सकिएको छ ।मङ्गलबार, ११ बैशाख २०८१ धनगढी खबर
राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमण पश्चात् वेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि पहल गरिदिन कतारका अमिरसँग आग्रह गरेका छन् ।मङ्गलबार, ११ बैशाख २०८१ रासस
महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ ।मङ्गलबार, ११ बैशाख २०८१ धनगढी खबर
गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काम गर्न नसकेको खण्डमा सरकारमा टाँसिएर नबस्ने बताएका छन् ।मङ्गलबार, ११ बैशाख २०८१ धनगढी खबर
कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।मङ्गलबार, ११ बैशाख २०८१ धनगढी खबर
कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने बताएको छ ।मङ्गलबार, ११ बैशाख २०८१ धनगढी खबर
जनकपुरको रामानन्दचोकमा रहेको होटल होलिडे एण्ड गेष्ट हाउसमा एक महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् ।मङ्गलबार, ११ बैशाख २०८१ धनगढी खबर
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् ।मङ्गलबार, ११ बैशाख २०८१ धनगढी खबर
महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ ।मङ्गलबार, ११ बैशाख २०८१ रासस
प्रहरीले लागुऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ गरेका छ ।मङ्गलबार, ११ बैशाख २०८१ धनगढी खबर
इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट ड्युटीमा रहेका प्रहरीको पेस्तोल हराएको छ ।मङ्गलबार, ११ बैशाख २०८१ धनगढी खबर
केमिकलहरू एक–आपसमा ठोक्किएर आगो सल्किएको हुन सक्ने चालक सुशील विकले बताए ।मङ्गलबार, ११ बैशाख २०८१ धनगढी खबर
नौसेनाको तालिमका क्रममा आज बिहान लुमुट शहरमा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटना भएको बीबीसीले जनाएको छ ।मङ्गलबार, ११ बैशाख २०८१ धनगढी खबर
आज तेजाबी सुनको मूल्य समेत आज तोलामा २७ सय रुपैयाँले नै घट्दै १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।मङ्गलबार, ११ बैशाख २०८१ धनगढी खबर
स्थायी कमिटी बैठकले पारित गर्ने राजनीतिक, साङ्गठनिक, विधानसम्बन्धी प्रतिवेदन तथा एजेण्डालाई केन्द्रीय कमिटी बैठकमा पेस गरिनेछ।मङ्गलबार, ११ बैशाख २०८१ धनगढी खबर
विसं २०६३ मा क्याम्पसको जमिन अतिक्रमण सुरु भएको टीकापुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धविन्द्र रावलले जानकारी दिए ।मङ्गलबार, ११ बैशाख २०८१ धनगढी खबर
कञ्चनपुरमा खैरो हेरोईनसहित दुई जना पक्राउ परेका छन्।मङ्गलबार, ११ बैशाख २०८१ धनगढी खबर
पक्राउ परेका तीनै जनाका बारेमा थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको बाँके प्रहरीले जनाएको छ ।मङ्गलबार, ११ बैशाख २०८१ धनगढी खबर
आईसीसी टी २० विश्वकपको तयारीमा रहेका दुवै टिमलाई यो सिरिजले महत्त्वपूर्ण फाइदा पुग्ने विश्वास गरिएको छ ।मङ्गलबार, ११ बैशाख २०८१ धनगढी खबर
कैलालीको धनगढीमा अवैध उत्खनन् गरिरहेका जेसिवी नियन्त्रणमा लिएको छ ।मङ्गलबार, ११ बैशाख २०८१ एजेन्सी
जब तपाईं धेरै चिसो पानी पिउनुहुन्छ, यसले शरीरमा जम्मा भएको बोसोलाई पगाल्न बाधा पुर्याउँछ।मङ्गलबार, ११ बैशाख २०८१ धनगढी खबर
अछाममा कामदारको पैसा नदिएर ठेकेदार दुई वर्ष सम्म फरार रहेका छन ।मङ्गलबार, ११ बैशाख २०८१ धनगढी खबर
कतारी अमिरलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैं विमानस्थल जानेछन् ।