आइतबार, ०८ जेठ २०७९ धनगढी खबर
कञ्चनपुरको भीमदत्त नगरपालिका ७ को वडा अध्यक्षमा नेकपा एमालेका गाणेशबहादुर चन्द विजयी भएका छन्। उनी ८६९ मत ल्याउँदै विजय भएका हुन्।आइतबार, ०८ जेठ २०७९ धनगढी खबर
कञ्चनपुरको पुनर्वास ८ मा सबै पदमा स्वतन्त्रका उम्मेदवारको जित भएको छ ।आइतबार, ०८ जेठ २०७९ धनगढी खबर
स्थानीय वायुसँगै भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली भइ मेघगर्जनसहित पानी परेको हो ।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
कैलालीमा सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिन थालेको छ।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिमको एक मात्र उप-महानगरपालिका धनगढीमा नेकपा एमालेका तर्फबाट उपमेयर पदकी उम्मेदवार कन्द्रकला रानाले मतान्तर फराकिलो बनाउँदै गइरहेकी छन् ।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन् ।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
कैलालीको धनगढी उप-महानगरपालिकाका १९ वडामध्ये १५ वटा वडाको गणना सम्पन्न भएको छ ।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
कञ्चनपुरका पत्रकार कैलाश जोशीमाथी आक्रमण गर्ने २ जना पक्राउ परेका छन्।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
बाजुराको बुढिनन्दा नगरपालिकाको मतगणना सम्पन्न भएको छ ।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ८१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा मतगणना कार्य अन्तिम चरणमा प्रवेश गरेको छ।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
कैलालीमा नागरिक उन्मुक्ति पार्टी जिल्लामै पहिलो दल बन्न पुगेको छ ।शनिबार, ०७ जेठ २०७९ रमा चन्द
'बहिनी म मर्नु कि बाच्नु भएको छ , मलाई एउटा मद्दत गर्नुहुन्छ' ? उनको म्यासेज आयो र दिपेन्द्र लाई फोन सम्पर्क गर्दा उनले आफ्नो दुःख सुनाए ।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
धनगढीको मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले जितेमा आश्रमलाई सहयोग गर्ने धनगढीका एक व्यवशायीले घोषणा गरेका छन्।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
महालक्ष्मी विकास बैंक लिमिटेड ले धनगढीमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
भरतपुर महानगरपालिकाको ७० हजार ७७५ गणना सकिँदा मेयरमा रेनु दहालले २७ हजार ५२३ मत प्राप्त गरेकी छिन् ।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
कञ्चनपुरको भीमदत्त नगरपालिका १५ मा नेपाली काँग्रेस विजयी भएको छ ।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता कायम राखेका छन् ।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
बैतडीका दशओटै पालिका प्रमुखले शपथ ग्रहण गरेका छन्। जिल्ला न्यायाधीश तिलकबहादुर कार्कीले दशओटै पालिकाका नवनिर्वाचित प्रमुखहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
धनगढीबाट अछाम जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
अहिलेसम्म कैलालीमा नागरिक उन्मुक्ति पार्टी पहिलो भएको छ। नागरिक उन्मुक्ति पार्टीले भजनी, टीकापुर र जोशीपुरमा पनि जित हात पारेको छ।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
धनगढी उपमहानगरपालिका १४ को वडा अध्यक्षमा नेपाली काँग्रेसका मानबहादुर विष्ट विजयी भएका छन्।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
बाजुराको बुढीनन्दा ४ मा वडा अध्यक्षमा एमालेका जुलफे रोकाया प्यानलसहित विजयी भएका छन् ।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
हाल नेपालमा स्थानीय वायु, भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव रहेको छ।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
कैलालीको गौरीगंगामा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रमुखमा माओवादी केन्द्रका देवीदत्त कँडेल र उपमेयरमा नेपाली कांग्रेसका भोजबहादुर बम विजयी भएका छन्।