आइतबार, ११ चैत २०८० धनगढी खबर
होलीपर्वका अवसरमा राष्ट्रपति पौडेलले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै रङहरूको पर्व होलीले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने उल्लेख गरे ।आइतबार, ११ चैत २०८० रासस
यद्यपि उनलाई ‘समयमा उपचार नभए बाँचुञ्जेल नछोड्ने’ रोगले आफूलाई सताएको जानकारी थियो । उनी दशकभन्दा लामो समयदेखि आङ खस्ने समस्याबाट पीडित थिइन् ।आइतबार, ११ चैत २०८० धनगढी खबर
होलीपर्वका अवसरमा आज सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले यस पर्वले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तरघूलनलाई प्रतिनिधित्व गर्नेसमेत बताए ।आइतबार, ११ चैत २०८० धनगढी खबर
दुर्घटनामा राजपुर गाउँपालिका–५ नौसहराका प्रदीप यादव र प्रमोद यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।आइतबार, ११ चैत २०८० एजेन्सी
हर्षित रानाले तीन तथा आन्द्रे रसेलले दुई विकेट लिए । वरुण चक्रवर्ती र सुनिल नारायणले एक–एक विकेट हात पारे ।आइतबार, ११ चैत २०८० धनगढी खबर
होलीमा रङ्ग र पानीको प्रयोग धेरै हुन्छ । बजारमा थरीथरीका रङ्गहरु उपलब्ध छन् । त्यस्ता रङ्गमा केमिकल हुने भएकोले केहीलाई छालामा एलर्जी पनि हुन सक्छ ।आइतबार, ११ चैत २०८० धनगढी खबर
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ ।आइतबार, ११ चैत २०८० धनगढी खबर
पहाडी भू-भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।आइतबार, ११ चैत २०८० धनगढी खबर
काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला। मेहनत गर्दा शत्रुहरूलाई तह लगाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै धेरै योजना सफल हुनेछन।शनिबार, १० चैत २०८० धनगढी खबर
धनगढीमा होलीको अवसरमा पहिलो पटक पुल पार्टी सहितको सांगीतीक कार्यक्रम आयोजना हुदै छ ।शनिबार, १० चैत २०८० धनगढी खबर
ओखलढुङ्गामा घाँटीमा अण्डा अड्केर एक जनाको मृत्यु भएको छ।शनिबार, १० चैत २०८० धनगढी खबर
दुर्घटनामा परी ओदानचुली गाउँपालिका-५ का अन्दाजी ३५ वर्षीय फागुने लोहार र सोही वडाका १३ वर्षीय प्रवेश ऐडीको ज्यान गएको जिल्ला प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालले जानकारी दिए ।शनिबार, १० चैत २०८० धनगढी खबर
रुसमा एउटा कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ ।शनिबार, १० चैत २०८० धनगढी खबर
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक उन्मुक्ति पार्टीलाई सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्न प्रस्ताव गरेका छन् ।शनिबार, १० चैत २०८० धनगढी खबर
यस साता दक्षिणपश्चिम लिबियामा ‘कम्तीमा ६५ आप्रवासीको शव’ भएको सामूहिक चिहान फेला परेको संयुक्त राष्ट्रसङ्घीय आप्रवासन एजेन्सीले शुक्रबार बताएको छ ।शनिबार, १० चैत २०८० धनगढी खबर
काठमाडौंमा फागु पर्व लक्षित तीन हजार सुरक्षाकर्मी तैनाथशनिबार, १० चैत २०८० धनगढी खबर
मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गरेका छन् ।शनिबार, १० चैत २०८० धनगढी खबर
धनगढीमा होलीको अवसरमा पुल पार्टी सहितको सांगीतीक कार्यक्रम आयोजना हुदै छ ।शनिबार, १० चैत २०८० धनगढी खबर
चर्चित गायक शिव परियार धनगढी आउने भएका छन् ।शनिबार, १० चैत २०८० धनगढी खबर
यस पटकको होली मनाउन लोकप्रिय गायक शिव परियार धनगढी आउने भएका छन् ।शनिबार, १० चैत २०८० धनगढी खबर
धनगढी जेसीजले २०७१ साल देखि हरेक नयाँ वर्षको पहिलो दिन हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्दै आएको छ ।शनिबार, १० चैत २०८० धनगढी खबर
बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् ।शनिबार, १० चैत २०८० धनगढी खबर
सो कार प्रदेश ३ ०१ –००३ –प ६२९८ नम्बरको टिपरसँग ठोकिएको बताइएको छ ।शनिबार, १० चैत २०८० धनगढी खबर
चेन्नईको जितमा रचिन रवीन्द्रले सर्वाधिक ३७ रन बनाए ।