आइतबार, ०१ माघ २०७९ धनगढी खबर
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।शनिबार, ३० पुष २०७९ धनगढी खबर
सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्तिले मत दिएको भए माओवादीका भण्डारीको २९ मत ले विजयी हुने थिए । तर बैठकमा बोल्दै नागरिक उन्मुक्तिका प्रमुख सचेतकले आनागरिक उन्मुक्ति पार्टीले पक्ष र विपक्ष दुबैमा मत नदिने बताएका थिए ।शनिबार, ३० पुष २०७९ धनगढी खबर
हामी सभामुखलाई मतदान गर्न पक्षमा छैनौ ।शनिबार, ३० पुष २०७९ धनगढी खबर
शनिबार अत्तरियास्थित दुर्गालक्ष्मी माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर बमको प्रमुख आतिथ्यतामा ब्लाङ्केट वितरण गरिएको थियो ।शनिबार, ३० पुष २०७९ धनगढी खबर
आजको बैठकले नयाँ सभामुख चयन गर्ने छ ।शनिबार, ३० पुष २०७९ माेहन पनेरू
आजभोली माघे सक्रान्ति देश विदेश जतासुकै मनाउने प्रचलन बढ्दै गएकोछ । तिलका लड्डु, चाकु, तारुल र सेलरोटी जस्ता विभिन्न परिकारको साथमा माघे सक्रान्तिको रमझम गर्ने गरेको पाइन्छ ।शनिबार, ३० पुष २०७९ रासस
“माघी पर्वसँगै कलासंस्कृति जगेर्ना हुने माध्यम पनि हो”, उहाँले भन्नुभयो, “यसमा परम्परागत पहिरनदेखि परिकारसम्मको प्रयोग हुन्छ ।”शनिबार, ३० पुष २०७९ धनगढी खबर
सभापति देउवाले संख्याको बलमा पार्टीमा मनोमानी गरेको, आफूहरुको कुरा नसुनेको महामन्त्री थापाले बताउँदै आएका छन्।शनिबार, ३० पुष २०७९ धनगढी खबर
रोल्पा पुगेका पुनलाई हेलिकप्टरबाट काठमाडौं ल्याएर ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको हो।शनिबार, ३० पुष २०७९ रासस
जिल्लाको जोरायल गाउँपालिका, बडीकेदार गाउँपालिका बोगटान फुड्सिल गाउँपालिकामा उत्पादन भएको सुन्तला दिपायल, अत्तरिया, धनगढी, टीकापुर, महेन्द्रनगर तथा स्थानीय बजारमा सुन्तला बिक्री गरी आय आर्जन गर्दै आएका छन् ।शनिबार, ३० पुष २०७९ धनगढी खबर
अमेरिकाको दक्षिणी भेगमा पर्ने अलाबामा राज्यमा आएको आँधीमा परी नौ जनाको मृत्यु भएको छ ।शनिबार, ३० पुष २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाको नतिजा अनुसार बैतडी, कंचनपुर र कैलाली जिल्ला बाहेकका अन्य सबै जिल्लामा माग कोटा भन्दा कम उम्मेदवारहरु अन्तर्वार्ताका लागि छनोटमा परेका छन्।शनिबार, ३० पुष २०७९ धनगढी खबर
जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, स्वास्थ्य कार्यालय सहितका निकाय लिएर बेलौरी पुगेको औषधी व्यवस्था विभागको टोलीले जगदम्बा फार्मेसीमा सिलबन्द गर्ने क्रममा अन्य औषधी पसल बन्द भएका थिए।शनिबार, ३० पुष २०७९ धनगढी खबर
समाचार संकलनका क्रममा हरेकन्युज डटकम अनलाइनमा कार्यरत पत्रकार कृष्ण कट्टेलमाथि हातपात गर्नेलाई कारबाही गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ ।शनिबार, ३० पुष २०७९ धनगढी खबर
शनिवार प्रदेशसभामा भएको निर्वाचनमा ५७ मतसहित उपसभामुखमा निर्वाचित भएकी हुन्।शनिबार, ३० पुष २०७९ धनगढी खबर
प्रहरीले शङ्कास्पद स्थल उत्खनन गरेर बालकको शव निकालेको हो ।शनिबार, ३० पुष २०७९ धनगढी खबर
दुई नेताबीच करिब आघा घण्टा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।शनिबार, ३० पुष २०७९ धनगढी खबर
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा बहुमत ल्याउन २७ मत आवश्यक पर्छ ।शनिबार, ३० पुष २०७९ शेरबहादुर ऐर
तीनै सभाध्यक्षले सभामुख पदमा सोही उम्मेदवारलाई सभामुख बनाउने गरि सर्वदलिय बैठक बसाएका छन् ।शनिबार, ३० पुष २०७९ धनगढी खबर
फर्किएपछि परिवार र छरछिमेकमा सर्ने गरेको पनि स्वास्थ्यकर्मीहरूको भनाइ छ । जिल्लाको प्रमुख स्वास्थ्य समस्याका रूपमा क्षयरोग देखिएको छ ।शनिबार, ३० पुष २०७९ रासस
भारतबाट मिसावटका मसलाहरूले यहाँको बजार प्रभावित गरेको छ, धामीले भने, व्यापारी तथा उपभोक्ताले गुणस्तरको स्वदेशी मसला उपभोग गर्नुभन्दा सस्तो हेर्ने गरेका छन् ।शनिबार, ३० पुष २०७९ धनगढी खबर
प्रदेश सभा सहभागी सबै दलका प्रतिनिधिहरू बैठकमा उपस्थित छन् ।उनीहरुको सहमतिका आधारमा सभामुख निर्वाचनको मिति तोक्ने तयारी भइरहेको छ ।शनिबार, ३० पुष २०७९ धनगढी खबर
सदरमुकाम खलंगाको महाकाली किनारमा चिसोको बेवास्ता गर्दै हरेक दिन सरस्वतीले गिट्टी कुट्दै आएकी छन् ।शनिबार, ३० पुष २०७९ धनगढी खबर
सर्लाहीको छुट्टाछुट्टै स्थानबाट स्रोत नखुलेको रकमसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।