बुधबार, ०७ चैत २०८० धनगढी खबर
आगामी एक्सन-थ्रिलर ‘१२ गाउँ’का लागि विराज भट्टले दक्षिण भारतीय एक्सन कोरियोग्राफर स्टन्ट सिल्भासँग सहकार्य गर्ने भएका छन् । तबुधबार, ०७ चैत २०८० धनगढी खबर
गहनासम्बन्धी रनवेमा सहभागी हुन बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आउने भएकी छन् ।बुधबार, ०७ चैत २०८० धनगढी खबर
सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई जना बडीगार्डलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ।बुधबार, ०७ चैत २०८० धनगढी खबर
चितवनको रत्ननगर नगरपालिका–१० स्थित शिशु निकेतनकी छात्रा शालिन पोखरेल मृत्यु प्रकरणमा पक्राउ परेका तीनै जना धरौटीमा रिहा भएका छन् ।बुधबार, ०७ चैत २०८० धनगढी खबर
इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्रनम्बर २ को उपनिर्वाचनका लागि नेकपा एमाले कोशी प्रदेश कमिटीले ६ जना उम्मेद्वारको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।बुधबार, ०७ चैत २०८० धनगढी खबर
यस्तो अवस्था भोलिसम्म रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बुधबार, ०७ चैत २०८० धनगढी खबर
राष्ट्रिय मानव अधिकार आयोगले सहकारी बचतकर्ताको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ ।बुधबार, ०७ चैत २०८० धनगढी खबर
प्रतिनिधिसभाको सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्न बाँकी छ।बुधबार, ०७ चैत २०८० धनगढी खबर
मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा १५ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।बुधबार, ०७ चैत २०८० धनगढी खबर
दाउरा काट्ने क्रममा रुखबाट लडेर वडा सदस्य तिमिल्सिनाको मृत्यु भएको वडाध्यक्ष सरोज पाण्डेले जानकारी दिए ।बुधबार, ०७ चैत २०८० धनगढी खबर
आज दिउँसो कोशी ,मधेस, बागमती र गण्डकी प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।बुधबार, ०७ चैत २०८० धनगढी खबर
आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ।मङ्गलबार, ०६ चैत २०८० धनगढी खबर
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले आफूमाथि परेको सामान्य उजुरीमा संसदीय छानबिन र राजीनामा माग्नु बेठीक भएको बताएका छन् ।मङ्गलबार, ०६ चैत २०८० धनगढी खबर
मंगलबार न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको इजलासले सुनुवाइ सकेर निर्णय सुनाउने मिति १२ चैतलाई तोकेको सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए ।मङ्गलबार, ०६ चैत २०८० रासस
उक्त होल्डिङ सेन्टरको सुरक्षा अहिले नेपाली सेनाले गरिरहेको छ।मङ्गलबार, ०६ चैत २०८० धनगढी खबर
धनगढी विमानस्थलमा श्री एयरलाइन्सको जहाज दुर्घटना हुनबाट जोगिएको छ ।मङ्गलबार, ०६ चैत २०८० धनगढी खबर
साथीको हत्या गरी भागेका आरोपीलाई प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ।मङ्गलबार, ०६ चैत २०८० धनगढी खबर
सर्लाहीमा प्रहरीले ‘डाका’ पक्रन गोली चलाएको छ । गए राति साढे ९ बजे बरहथवामा गोली चलाएर दुईजना डाकालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।मङ्गलबार, ०६ चैत २०८० रासस
स्थानीय बजारमा पहेँलो धातु (सुन) को मूल्य प्रतितोला ७०० रुपैयाँले वृद्धि भएको छ ।मङ्गलबार, ०६ चैत २०८० धनगढी खबर
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ ।मङ्गलबार, ०६ चैत २०८० धनगढी खबर
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी अनियमितता प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नुनपर्ने भनेर प्रहरीले नै ब्रिफिङ गरेको बताएका छन् ।मङ्गलबार, ०६ चैत २०८० धनगढी खबर
मौसम होलिको आएको छ! फागु पुर्णिमा आउँदैछ ! ऋतुराज बशन्तले आंगन छोएको छ.!मङ्गलबार, ०६ चैत २०८० धनगढी खबर
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउमा बोलेका छन् ।मङ्गलबार, ०६ चैत २०८० धनगढी खबर
सोमबार सवा पाँच बजेतिर निसीखोला गाँउपालिका-६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको बस दुर्घटनामा परेको थियो।