बिहिबार, ०६ बैशाख २०८१ रासस
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० वरीयताको अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
सरकारले ६ र ७ गते (आज र भोलि) ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्दै छ ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
बागमती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहिबार, ०६ बैशाख २०८१ धनगढी खबर
नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा युएईसँग खेल्ने पक्का भएको छ । समूह चरणको अन्तिम खेलमा ओमानले कुवेतलाई ४६ रनले हराएसँगै सेमिफाइनल समीकरण पूरा भएको छ ।बुधबार, ०५ बैशाख २०८१ धनगढी खबर
भारतमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गर्दै सीमा नाका बन्द गरिएका बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।बुधबार, ०५ बैशाख २०८१ धनगढी खबर
जिल्लाको भीमदत्त नगरपालिका–५ सुकासालबाट भन्सार छलीको अन्दाजी २५ हजार ७२० मुल्य बराबरका सामान बरामद गरिएको हो ।बुधबार, ०५ बैशाख २०८१ धनगढी खबर
क्लबका उपाध्यक्ष भगवती साउँदले प्रतियोगितामा प्रथम हुने टिमले २ लाख रुपैयाँ पुरस्कार सँगै ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइन् ।बुधबार, ०५ बैशाख २०८१ धनगढी खबर
नेकपा एकीकृत समाजवादी पार्टीले सुदूर पश्चिमको मुख्यमन्त्रीका लागि दिर्घ सोडारीलाई अगाडि बढाउने निर्णय गरेको छ ।बुधबार, ०५ बैशाख २०८१ धनगढी खबर
वर्षाका कारण ८ ओभरमा समेटिएको एसीसी प्रिमियर कप टी–२० क्रिकेट अन्तर्गत आजको खेल नेपालले ६ विकेटले जितेको छ।बुधबार, ०५ बैशाख २०८१ धनगढी खबर
साउदी अरबले एसीसी प्रिमियर कप २०२४ मा नेपाललाई ७४ रनको लक्ष्य दिएको छ ।बुधबार, ०५ बैशाख २०८१ धनगढी खबर
एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा संसदीय दलका नेता दीर्घबहादुर सोडारीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ ।बुधबार, ०५ बैशाख २०८१ धनगढी खबर
नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपमा आफ्नो समूह चरणको अन्तिम खेलमा टस जितेर पहिला फिल्डिङ रोजेको छ ।बुधबार, ०५ बैशाख २०८१ धनगढी खबर
ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरबबीचको खेल ८ ओभरको हुने भएको छ ।बुधबार, ०५ बैशाख २०८१ धनगढी खबर
दलहरूको आन्तरिक विवाद र खिचातानीका कारण सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री चयनमा विलम्ब भएको छ ।बुधबार, ०५ बैशाख २०८१ धनगढी खबर
मोरङको लेटाङ–१ को जङ्गलमा एक जनाको शव फेला परेको छ ।बुधबार, ०५ बैशाख २०८१ धनगढी खबर
उच्च मूल्यमा पुगेको सुनको भाउ बुधबार स्थिर रहेको छ ।बुधबार, ०५ बैशाख २०८१ धनगढी खबर
बस पुलबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।बुधबार, ०५ बैशाख २०८१ धनगढी खबर
बाजुराका अधिकांश विद्यालयलाई यो वर्षको नयाँ विद्यार्थी भर्ना अभियानमा कक्षा ६ र ९ मा विद्यार्थी कसरी ल्याउने भन्ने चिन्ता परेको छ ।बुधबार, ०५ बैशाख २०८१ धनगढी खबर
४ मिनेट १९.६ सेकेन्ड समयमा कर्णालीका अजय विक दोस्रो तथा ४ मिनेट २२.७ सेकेन्ड समयमा सुदूरपश्चिमका विक्रम विक तेस्रो भए ।बुधबार, ०५ बैशाख २०८१ धनगढी खबर
यी दुईले केही वर्षको प्रेम सम्बन्धलाई पारिवारिक सल्लाहमा विवाहमा परिणत गर्न लागेका हुन्।बुधबार, ०५ बैशाख २०८१ धनगढी खबर
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालबाट गलत, भ्रामक र द्वेषपूर्ण सूचना प्रकाशन गरे तत्काल कारबाही प्रक्रिया अघि बढाउने बताएका हुन् ।बुधबार, ०५ बैशाख २०८१ धनगढी खबर
त्रेतायुगमा भगवान् विष्णुको सातौँ अवतारको रूपमा अयोध्यामा जन्मिएका राम मर्यादापुरूषका रूपमा परिचित छन्।बुधबार, ०५ बैशाख २०८१ धनगढी खबर
ख्याउटो शरीर, थकित अनुहार, अनि विरक्त भावभङ्गीमा सोमबार एक महिला चितवन प्रहरीको कन्ट्रोल रुममा बसिरहेकी थिइन् ।