सुदुरपश्चिमको प्रमुख धार्मीक क्षेत्र गोदावरीमा स्नान गर्न जाने भक्तजनको भिड (फोटो फिचर)

सुदुरपश्चिमको प्रमुख धार्मीक क्षेत्र गोदावरीमा स्नान गर्न जाने भक्तजनको भिड (फोटो फिचर)

कैलालीको गोदावरीमा दर्शनार्थीहरुको भिडभाड रहेको छ । माघे संक्रान्तिको अवसरमा सुदुरपश्चिमको प्रमुख धार्मीक एबम पर्यटकिय क्षेत्र गोदावरीमा स्नान गर्न जाने भक्तजनहरुको भिड छ।

सनातन धर्मावलम्बीले बिहान सबेरै उठेर नदी, ताल , तलाउ जस्ता पवित्र स्थलमा गएर स्नान गरी चाकु, तरुल र तिलको लड्डुलजस्ता पोषिला खानेकुरा खाएर आज माघे संक्रान्ति पर्व मनाइँदैछन ।

माघिको अबसरमा हरेक बर्ष झै यस बर्ष पनि सुदुरपश्चिमको प्रमुख धार्मीक एबम पर्यटकिय क्षेत्र गोदावरीमा स्नान गर्न जाने भक्तजनहरुको भिड रहेको छ ।

कैलाली कञ्चनपुर सहित सुदुरपश्चिमका पाहाडी जिल्ला र छिमेकी भारतवाट पनि गोदावरीमा स्नान गर्नका लागि ठुलो संख्यामा भक्तजनहरु आउने गरेका छन ।