कोरोना भाइरस संक्रमणले चीनमा ४९० मानिसको मृत्यु

कोरोना भाइरस संक्रमणले चीनमा ४९० मानिसको मृत्यु

रोनाभाइरस संक्रमणका कारण चीनमा अहिले सम्ममा ४९० मानिसको मृत्यु भएको छ । अन्तराष्ट्रीय समाचार एजेन्सीहरुले चीनमा उक्त संख्यामा मानिसको मृत्यु भएको जनाएका छन् ।

चीनको हुवान प्रान्तबाट सुरु भएको कोरोना भाइरसको प्रकोप विश्वको २५ देशमा देखापरीसकेको छ । अहिले सम्म चीनमा २४ हजार ३ सय २४ जना मानिसमा उक्त भाइरसको संक्रमण देखीएको छ भने