एस पि शँकर परियारको नजाउ नजाउ रे गितको म्युजिक भिडियो सार्बजनिक

एस पि शँकर परियारको नजाउ नजाउ रे गितको म्युजिक भिडियो सार्बजनिक

धनगढी:  गायक  एस पि शँकर परियारको पहिलाे लाेक पप गित नजाउ नजाउ रे गितको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

सानै देखी गितलाइ माया गर्दै अाएका परियारले उक्त गीत बजारमा ल्याएका छन ।यस गीतमा अभिनय मनिशा ,केशब ,देबराज र अन्जलीको रहेको छ भने  लय तथा शब्द स्वर गाएक परियार को रहेको छ ।

गितको छायांकल दुर्गा प्रोडक्सन ले निर्माण गरेको उक्त म्युजिक भिडियो को निर्देशन चर्चित निर्देशक दुर्गा श्रेष्ठले गर्नु भएको छ र छायांकन देबराज परियारले गर्नु भएको छ । उक्त म्युजिक भिडियो बजारमा निकै चर्चा कमाइ रहेको छ  ।

गायक परियार ले अव छिटै सुसेली हालेको बोलको गित समेत बजारमा ल्याउने बताएका छन । गायक पवन भण्डारी को स्वर तथा एस पी शँकर परियारको ¥याप रहेको उक्त गित केहि दिन मै बजारमा आउने उहाँले जानकारी दिनुभयो ।