कोरोना भाइरस जोखिम नियन्त्रणका लागी सुदूरपश्चिम सरकारलाई गरिमा बिकास बैकंको सहयोग

कोरोना भाइरस जोखिम नियन्त्रणका लागी सुदूरपश्चिम सरकारलाई गरिमा बिकास बैकंको सहयोग

कोरोना भाइरस जोखिम नियन्त्रणका लागी सुदूरपश्चिम सरकारलाई गरिमा बिकास बैकंको सहयोग गरेको छ । सुदूरपश्मि प्रदेश सरकारले स्थापना गरेको कोभिड-१९ अर्थात कोरोना भाइरस जोखिम नियन्त्रण तथा ब्यवस्थापन कोषमा गरिमा बिकास बैकं धनगढी साखाले ५ लाख रकम सहयोग गरेको छ । 

बैकंका धनगढी साखा प्रबन्धक थादव प्रसाद पन्तले आज प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ५ लाख रकमको चेक हस्तान्तर।ण गरेका हुन् । सामाजिक उत्तरदायित्व निर्बाह गर्दै महामारीका बेला सरकारलाई सहयोग गरेको पन्तले बताउनुभएको छ ।