कैलाली, कञ्चनपुर र बागलुङमा "र्‍यापिड टेष्ट" गर्ने सरकारको निर्णय

कैलाली, कञ्चनपुर र बागलुङमा "र्‍यापिड टेष्ट" गर्ने  सरकारको निर्णय

काठमाडौं । सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस (कोभिड–१९) को र्‍यापिड टेष्ट गर्ने भएको छ ।

मन्त्रिपरिषदको शनिबार बसेको बैठकले तीन जिल्लामा परीक्षण बढाउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।