कविता : मानवता

कविता : मानवता


कोरना भाइरस खतराको घण्टी बज्दैछ यसरी
दैबको लिला भाग्यको खेल टर्दैन क्यै गरि
दैबको लाठी मानवमाथी बज्रिन खोज्दैछ
समय अझै सुध्रनोस भनि भनेर भन्दैछ 

मानव धर्म नछोड सबै मानवता भन्दैछ
दया र धर्म पालन गर सन्देश छर्दैछ
ज्ञानको ज्योती फैलाइदेउ अज्ञान हटाउ
दया र धर्म ठूलो हो भनि सबैलाइ बताउ

जनताका सेवक भन्नेहरु हो खै तिम्रो मानवता
संकटको घडी विपतमा ऐले लदेखाउ दानवता
गरीव दुःखीहरुको आ“शु तिमीलाइ लाग्नेछ 

 इन्द्रमणी अवस्थी
  सहायक प्राध्यापक
सुदूरपश्चिमाञ्चल क्याम्पस धनगढी