स्त्रीको कुन अंगमा स्पर्श गर्दा देवी रिसाउँछिन्

स्त्रीको कुन अंगमा स्पर्श गर्दा देवी रिसाउँछिन्

कुरा आश्र्चयको भएपनि शास्त्रमा वर्णन गरिएको छ यदि तपाइँ स्त्रीको एक खास अंगमा स्पर्श गरेमा काली माता रिसाउनुहुन्छ । स्त्रीको शरीर सुकोमल हुन्छ । सम्बन्ध स्थापित गर्ने क्रममा उसको साथमा उत्कृष्ट रुपबाट प्रस्तुत हुनुपर्छ । तर एक खास ठाउँको स्पर्श नगर्नृ राम्रो हुन्छ ।

यो खास अंग हो नाभि । नाभिमा काली माताको शक्ति निहित हुन्छ । यस स्थानमा स्पर्श गर्नाले पुरुषमाथी दुखको पहाड नै खस्न सक्ने बताइएको छ ।

नाभिलाई स्वच्छतामा विशेष ध्यान दिनु आवश्यक हुन्छ । यो हाम्रो शरीरको पुरै केन्द्र हो । त्यहाँ चिसो मौसममा नियमित तेल हाल्दा चिसो सोस्छ । यस्मा तेल हाल्नु धेरै फाइदा हुन्छ । धार्मिक ग्रन्थको सहयोगमा