आफ्नी आमाको सम्झनामा गायिका एन्जिला(भिडियो)

आफ्नी आमाको सम्झनामा गायिका एन्जिला(भिडियो)

धनगढी : चर्चित गायिक एन्जिला गौचनले आफ्नी आमाको बर्ष्दिनको पुण्य तिथिको अवशरमा आमा प्रती समर्पित गर्दै एक मर्मस्पर्शी मेरी आमा गीत बजारमा ल्याउनुभएको छ ।

आफुलाई जन्म दिने आमा कसैले बाचुन्जेल बिर्सनै सक्दैन यही यथार्थमा बांची रहँदा आमालाई समर्पित गरेर यो गीत निकालेको गायिका एन्जिलाले बाताउनुभयो ।

गत बर्ष आमा गुमाएकी अन्जिलाले आफ्नो आमाको यादले घरी-घरी सताई रहँदा आमालाई समर्पण गर्दै गीत गएको बताउनुभयो कार्तिक ९ गते आमाको पुण्यतिथिकै दिन उहाँले युट्युबमार्फत लिरिकल भिडियो बनाएर उक्त गीत सार्वजनिक गर्नुभएको हो

गीतलाई प्रमोद शेरचनले लेखेका हुन् भने शिलाबहादुर मोक्तानले संगीत गरेका छन्। उहाँको यस लिरिकल भिडियोलाइ अनन्त सापकोटाले तैयार पारेका हुन्।