कपडा नलगाइकनै विवाह सम्पन्न, कसैले थाहै पाएनन्…

कपडा नलगाइकनै विवाह सम्पन्न, कसैले थाहै पाएनन्…

 विवाह एउटा पवित्र बन्धन हो । विवाह बेहुला र बेहुलीको विशेष मान्ने गरिन्छ । विवाहलाई झनै रोचक र विशेष बनाउनका लागि हरेक जोडीले बिभिन्न तयारी गर्दछन्।यसैबीच एक जोडीले कपडा नलगाइकनै विवाह सम्पन्न गरेका छन् ।

अझ खास कुरा त के भने उनीहरूले नांगै विवाह गरेका थिए तर त्यो कुरा कसैले पत्तो नै पाएनन् । बडी पेन्टिङका गरेका कारण उनीहरूको शरीरमा कपडा भए नभएको कसैले थाहा नै पाएनन् । दुलाहा र दुलहीले शरीरमा यसरी पेन्टिङ गराएका थिए कि उनीहरूले डिजाइनर ड्रेस लगाएको जस्तो लाग्दथ्यो । हेर्दा पनि त्यो साँच्चिकैको ड्रेस जस्तो देखिन्थ्यो ।

दुलाहाले शरीरमा कालो रंगको कपडाको पेन्टिङ गराएका थिए भने दुलहीले शरीरमा ह्वाइट गाउनको पेन्टिङ गराएकी थिइन् ।