कैलालीमा एक युवकको र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ

कैलालीमा एक युवकको र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ

धनगढी : कैलालीमा एक युवकको ¥यापिड टेस्ट गर्दा कोरोना पोजेटिभ देखिएको छ । अर्घाखाचीबाट कैलाली फर्किएका मोहन्याल गाउँपालिका वडा नम्बर ५ को कटौजेका १७ वर्षीय युवकमा ¥यापिड टेस्टमा गर्दा कोरोना एन्टीबडी पोजेटिभ देखाएको हो ।

मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिह रावलले एन्टीबडी पोजेटिभ देखाएपछि थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाउन लागेको जानकारी दिए ।