यसरी संभोग गर्दा योनी भित्रै विर्य झरे पनि गर्भ रहन्न

यसरी संभोग गर्दा योनी भित्रै विर्य झरे पनि गर्भ रहन्न

संसारकै सबैभन्दा रोमान्सले भरीपूर्ण खेल भनिन्छ सेक्सलाई । तर सेक्सलाई जति सामान्य रुपमा बुझिन्छ यो त्यो भन्दा कैयौँ गुणा जटिल छ भन्ने कुरा बुझ्न मानिसलाई समय लाग्छ । ब्यबहारिक जिवनमा नपुगी अल्लारे युवा युवतीले यो कुरा कहिल्यै बुझ्दैनन् । जोशमा होस गुमाएर आफुलाई परेपछि बल्ल चेत खुल्ने उमेरका युवाहरुले पनि सेक्सलाई रोमान्टिक बनाउन गर्भ नरहने गरी सेक्स गर्नु आवश्यक छ । एक त गर्भ राख्नु भनेको धेरै कुराको तालमेल मिलाउन सक्नु पनि हो । कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ नै । तर कतिपय अवस्थामा लामो समयसम्म पनि गर्व नरहन सक्छ । यो पनि परिस्थितीजन्य कुरा हो ।

चिकित्सकका अनुसार सामान्यतः महिनावारीको नवौं दिनमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । महिनावारी ठीक २८ दिनमा नभै ढिलो चाँडो हुन्छ भने केही केही तलमाथी होला नत्र यो दिन अस्थायी साधनको प्रयोग नगरी योनी भित्रै विर्य छाडिदिँदा पनि गर्भ रहँदैन । २८ दिनको महिनावारी भएको महिलाको १४औं दिनतिर डिम्ब निस्कने भएकाले त्यतिबेला यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ ।

तर त्यही अनुपातमा अगाडीका दिनमा विर्य नै योनिमा स्खलन गर्दा पनि गर्व रहने सम्भावना अत्यन्तै न्युन हुन्छ । डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ । सुरक्षित काललाई नै गर्भनिरोधका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरू लिनुपर्छ ।