कोरोनाका कारण भारतम मृत्यु हुनेको संख्या बढ्दो,एकैदिन ५९ जनाको मृत्यु

कोरोनाका कारण भारतम मृत्यु हुनेको संख्या बढ्दो,एकैदिन ५९ जनाको मृत्यु

महामारीको रुपमा विश्वभर फेलिएको कोरोना भाइरसको सङक्रमणबाट भारतमा ७ सय ८० जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना भाइरसको महामारीका कारण  २४ हजार ४४७ जनालाई संक्रमण भएको छ भारतमा ५ हजार ४९६ जना उपचार पछि निको भएका छन् ।

भारतमा पछिल्ला दिनहरुमा कोरोना भाइरसको महामारीले आक्रमक रुप लिईरहेको छ । शुक्रवार मात्रै भारतमा कोरोना भाइरसको महामारीका कारण ५९ जनाको ज्यान गएको छ भने १ हजार ४०८ नयाँ संक्रमित थपिएका छन् ।