बेलायतमा कोरोना भाइरसले २७ हजारभन्दा बढीको मृत्यु

बेलायतमा कोरोना भाइरसले २७ हजारभन्दा बढीको मृत्यु

४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा २७ हजार ५१० जनाको मृत्यु भएको छ ।यो समाचार तयार पार्दासम्म १ लाख ७७ हजार ४५४ जना संक्रमित भएका छन् ।

बेलायतमा एकैदिन ७३९ जनाको मृत्यु भएको छ भने अरु ६ हजार २०१ जना संक्रमण देखिएको छ ।सङ्क्रमितमध्ये १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।