सेती नदीमा १५ केजीको माछा पासोमा परेपछि...

सेती नदीमा १५ केजीको माछा पासोमा परेपछि...

डोटी : डोटीका एक स्थानीयले सेती नदीमा १५ केजीको माछालाई पासोमा पारेका छन् । उक्त माछा बिक्रीका लागि पिपल्ला बजारमा ल्याएको थियो ।

पछिल्लो समय यहाँका स्थानीयले सेती नदीमा माछा मारेर आफ्नो घर खर्च चलाउदै आएका छन् ।