प्रमको स्वास्थ्यवस्थाबारे मुख्यमन्त्रीद्वारा जानकारी

धनगढी खबर    

प्रमको स्वास्थ्यवस्थाबारे मुख्यमन्त्रीद्वारा जानकारी

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियाथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहिवार भेटी उहाँको स्वास्थ्यवस्थाबारे जानकारी लिनुभएको छ ।

 सो अवसरमा मुख्यमन्त्री भट्टले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनु्भयो ।
 



शुक्रबार १६, कार्तिक २०७५ १०:४३ मा प्रकाशित

#कैलाली

आगामी निर्वाचनमा कुन पार्टीले जितोस चाहानुहुन्छ?

Loading...

प्रतिकृया दिनुहोस