भक्त विवि हेल्पिङ हेण्ड्स फर ह्यूमानीटिको सुदूरपश्चिममा सल्लाहकार समिती गठन

भक्त विवि हेल्पिङ हेण्ड्स फर ह्यूमानीटिको सुदूरपश्चिममा सल्लाहकार समिती गठन

धनगढी : सामाजिक कार्यमा सक्रिय भक्त विवि हेल्पिङ हेण्ड्स फर ह्यूमानीटिले सुदूरपश्चिम प्रदेशमा सल्लाहकार समिती गठन गरेको छ । सुदूरपश्चिमका विभिन्न जिल्लाका व्यक्तिहरुको प्रतिनिधित्व हुने गरी २२ जनाको सल्लाहकार समिती गठन गरिएको हो ।

जसमा अभिराज वि.सी, अरुण मल्ल, बसन्ती चौधरी, भिम बहादुर सार्की, विरेन्द्र बहादुर चन्द, चन्द्रा देबी जोशी, केशवराज जोशी, ललित रैगाई, मन्जित ताम्राकार, मिलन परियार, नमिता हमाल रहेका छन । त्यसैगरी निर्मला बागचन, राजुराम भूल, राजु चन्द, रमा भट्टराई, सावित्रा घिमिरे, सत्यराज भण्डारी शारदा चन्द, डा. सुमन्त जोशी, तेज बहादुर भण्डारी र तिलक हमाल लगायत रहेका छन ।

अहिले विश्वमा कोरोना भाईरस माहामारीका रुपमा फैलिए पछि सरकारले भाईरसलाई नियन्त्रण गर्न लकडाउन गरेपछि समस्यामा परेका व्यक्ति वा घरपरिवारलाई उक्त संस्थाले देशका विभिन्न जिल्लामा राहत वितरण गर्दै आएको छ ।