बेलायतमा २ लाख ४३ हजारमा कोरोना भाइरसको संक्रमण

बेलायतमा २ लाख ४३ हजारमा कोरोना भाइरसको संक्रमण

विश्वमा साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३४ हजार ६३६ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म त्यहाँ एकै दिन १७० जनाको मृत्यु भएको छ भने ३ हजार ५३४ जना संक्रमित भएका छन् ।

योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २ लाख ४३ हजार ६९५ पुगेको छ ।