फ्रान्समा कोरोना भाइरसको संक्रमणबाट एकै दिन ४८३ जनाको मृत्यु

फ्रान्समा कोरोना भाइरसको संक्रमणबाट एकै दिन ४८३ जनाको मृत्यु

 फ्रान्समा पछिल्लो २४ घण्टामा ४८३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै त्यहाँ मृत्यु हुनेको संख्या २८ जहार १०८ पुगेको छ । २४ घण्टामा २०४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै कुल संक्रमित संख्या १ लाख ७९ हजार ५६९ पुगेको छ ।

त्यहाँ यो समाचार तयार पार्दासम्म ६१ हजार २१३ जना संक्रमणमुक्त भएका छन् भने ९० हजार २४८ जनाको उपचार भइरहेको छ ।