निशान छाप अद्यावधिक गर्न संविधान संशोधन विधेयक प्रतिनिधि सभामा पेश

निशान छाप अद्यावधिक गर्न संविधान संशोधन विधेयक प्रतिनिधि सभामा पेश

कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेश गरेकी छन्।

प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयपछि मन्त्री तुम्बाहाङफेले ‘नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक, २०७७ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गरेकी थिइन्।

त्यसपछि बैठकले अनुमति दिएपछि मन्त्री तुम्बाहाङफेले नेपालको संविधान-दोस्रो विधेयक, २०७७ पेश गरेकी थिइन्।