धनगढी । गोदावरी नगरपालिकाले क्वारेन्टाइनको संख्या ३५ पुगाइएको छ । पछिल्लो समय भारतबाट आउने क्रम बढेसंगै गोदावरी नगरपालिकामा अहिले क्वारेन्टाईनको संख्या २ बाट बढाएर ३५ पुगेको हो ।
क्वारेन्टाइनहरुको वेड क्षमता ३ हजार २ सय ६६ रहेको छ । प्रत्यक वडाहरुमा क्वारेन्टाईन निर्माण गरिएको गोदावरी नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले बनाएका सबै क्वारेनटाइनमा हाल २ हजार बढी मानिसहरु निगरानिमा रहेको बताइएको छ ।