भाइरल जोडी बखत र प्रतिभा ‘मेरी बास्सै’मा, यस्तो बन्यो भिडियो

भाइरल जोडी बखत  र प्रतिभा ‘मेरी बास्सै’मा, यस्तो बन्यो भिडियो

पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेको बखत बिष्ट र प्रतिभा बिष्टको जोडी हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा देखिएका छन् ।

लामो समयदेखि युट्युब ट्रेन्डिङमा रहेको यो जोडीलाई ‘मेरी बास्सै’का लेखक तथा निर्देशकद्धय मरिचमान श्रेष्ठ र राजु पौडेलल टेलिश्रृंखलामा भित्र्याएका हुन् ।

टेलिश्रृंखलामा सुरवीर पण्डित, रामचन्द्र अधिकारी, पल्पसा डंगोल, जानुका पौडेल, निरु खड्का, सुनिता गौतम, सुरज चापागाइँ, लेखान्त भुषाल, मधु आचार्य कृष्ण जोशी, शाहिल ओली लगायतका कलाकारहरुको अभिनय छ ।