बोलन्या थलिद्धारा धनगढीमा एमसीसी विरुद्ध बैलगाडा सहित प्रदर्शन (फोटो फिचर)

बोलन्या थलिद्धारा धनगढीमा एमसीसी विरुद्ध बैलगाडा सहित प्रदर्शन (फोटो फिचर)

धनगढी : बोलन्या थलिको आयोजनामा धनगढीमा एमसीसी विरुद्ध बैलगाडा प्रदर्शन गरिएको छ । 'बैलगाडा चडेर अमेरिका पुगिन्न, स्वाभिमान बेचेको डलरले समृद्धि भेटिन्न'  भन्दै विरोध प्रदर्शन गरिएको हो ।