अछामी हास्यकलाकार जनक साउदको मौलिक डेउडा गित “क्याम्पस पढ्ने वाली”बजारमा  ( भिडियो सहित)

अछामी हास्यकलाकार जनक साउदको मौलिक डेउडा गित “क्याम्पस पढ्ने वाली”बजारमा  ( भिडियो सहित)

धनगढी : नेपालि गीतसंगीतमा आफ्नो छुट्टै पहिचान स्थापित गराउन पाइला चाल्दै गरेका गायक तथा कमेडी कलाकार (अछामी माग्ने बुढा)को नामले परिचित जनक साउद यतिबेला गितसंगीतकै दौरानमा  लाग्नुभएको छ ।

अछाम जिल्ला रामारोशन गाउपालिकामा जन्मनुभएका साउदले  श्रीराम फिल्मसको प्रस्तुतिमा मौलिक देउडा गित “क्याम्पस पढ्ने वाली”म्युजिक भिडियो बजारमा ल्याएका ल्याएका हुन ।

यस गीतमा लय तथा शब्द भने गायक स्वयमको रहेको छ । जनक साउद र जानकी साउदको सुमधुर आवाज रहेको छ ।

गायक स्वयमले निर्देशन गरेको यस म्युजिक भिडियोलाई प्रकाश नागरिले छायांकन गरेका हुन् भने अनुप बिकले भिडियो सम्पादन गरेका हुन् । कल्पना ढुंगाना र उमेश थापाको अभिनय देख्न सकिन्छ ।