कैलालीको जोशीपुरमा सयौँ घर डुवान (फोटो फिचर)

कैलालीको जोशीपुरमा सयौँ घर डुवान (फोटो फिचर)

धनगढी : सुदूरपश्चिममा हिजो रातीबाट परेको लगातारको बर्षाले कैलाली र कञ्चनपुरमा डुवान भएको छ । कैलालीका विभिन्न क्षेत्रका सयौँ बस्तिहरु डुवानमा परेका छन । बस्तिहरु डुवानमा परेपछि स्थानीयहरु लाई समस्या भएको छ ।

कयौँ नागरिकका घर भित्र रहेको अन्न लगायतका खाद्यान्न समेत नष्ट भएका छन । जिल्लाको जोशीपुरमा बस्तिमै बाढी पसेपछि स्थानीय नागरिकको विचल्ली भएको छ ।

तस्वीरमा हेर्नूहोस् :