बर्षासँगै बढेका खोला र नालीमा चौधरी समुदायका नागरिक माछा मार्न व्यस्त (फोटो फिचर)

बर्षासँगै बढेका खोला र नालीमा चौधरी समुदायका नागरिक माछा मार्न व्यस्त (फोटो फिचर)

धनगढी : सुदूरपश्चिम प्रदेशमा मंगलबार रातीबाट परेको अविरल बर्षाले तराईमा डुवान र पहाडमा पहिरो गएको छ । प्रदेशका कैलाली र कञ्चनपुरमा सयौँ घरहरु डुवानमा परेका छन । मानसिहरुलाई कता बस्ने भन्ने चिन्ताले सताई रहेको छ ।

तर कैलाली कञ्चनपुरका थारु समुदायका नागरिकहरु भने खोला र नालीमा माछा मार्न व्यस्त भएका छन । बर्षासँगै बढेका खोला र नालीको पानीमा उनीहरु जालीको सहायताले माछा मार्न थालेका हुन ।

तस्वीरमा हेनुहोस् :