कैलालीका डुवान क्षेत्रका बासिन्दाको उद्धारमा सक्रिय शसस्त्र प्रहरी (फोटो फिचर)

कैलालीका डुवान क्षेत्रका बासिन्दाको उद्धारमा सक्रिय शसस्त्र प्रहरी (फोटो फिचर)

धनगढी : कैलालीमा मंगलबार राती देखी परेको अबिरल बर्षाका कारण अधिकाशं बस्तिहरु डुवानमा परेपछि शसस्त्र प्रहरी उद्धार कार्यमा सक्रिय रहेको छ ।  

जिल्लाको भजनी, जानकी, जोशिपुर तथा टिकापुर लगायतका स्थानिय तहमा बाढीले ठुलो क्षती गरेको छ । अहिले सम्म ४ जना बेपत्ता रहेका छन भने हजारौँ घरहरु डुवानमा परेका छन ।