फिनल्याण्डकी प्रधानमन्त्रीले गरिन् विवाह

फिनल्याण्डकी प्रधानमन्त्रीले गरिन् विवाह

फिनल्याण्डकी प्रधानमन्त्री सना मरिनले आफ्ना पुराना पार्टनर मार्कस राइकोनेनसँग विवाह गरेकी छन् । उनीहरु दुबैको उमेर ३४ वर्ष रहेको छ ।

उनीहरुको एक बच्चा पनि रहेका छन् । उनको नाम एम्मा अमलिया मारिन रहेको छ । उनीहरुको १८ वर्षको उमेरमा भेट भएको थियो ।

उनीहरु त्यशि बेला देखि नै एकसाथ छन् । उनले आधिकारिक आवासमै विवाह गरेकी थिइन् । यस समारोहमा करिव ४० जना सहभागी बनेका थिए ।