धनगढीमा प्रहरी सवारी चालक र पैदल यात्रुलाई मास्क वितरण गर्दै (फोटो फिचर)

धनगढीमा प्रहरी सवारी चालक र पैदल यात्रुलाई मास्क वितरण गर्दै (फोटो फिचर)

कैलालीमा जोर विजोर नम्बर प्लेटका सवारीसाधन सञ्चालन गराउन प्रहरीले सक्रियता बढाएको छ । सरकारले जोर विजोर प्रणाली लागु गरेपछि उक्त निणर्य कार्यान्वयन गर्न प्रहरीले कैलालीमा पनि ट्राफिक चेकिङमा कडाई गरेको छ ।

धनगढी उपमहानगरपालिकाको फुलबारीमा वडा नम्बर १९, १८ र १४ को सहकार्य मा पच्चीस घर आदर्श चोक, डिपो बजार स्याउलेमा सवारी चालक पैदल यात्रीलाई मास्क समेत वितरण गरिएको छ ।