धनगढीको शिबनगर डुवान (फोटो फिचर)

धनगढीको शिबनगर डुवान (फोटो फिचर)

आईतवार बिहान देखि परेको अविरल बर्षाका कारण धनगढी फेरि डुवानमा परेको छ। उपमहानगरपालिकाको शिबनगर क्षेत्रका सबै घरहरू डुबानमा परेका हुन।