डोटी : डोटीमा सेती नदिले बगाएर ल्याएका दाउरा टिप्ने मानिसहरुको भिड लागेको छ । लगातारको बर्षापछि आएको सेती नदिमा बाढीले दाउरा समेत बगाएर ल्याएपछि जोखिमै मोलेर स्थानीय नागरिकहरु दाउरा संकलन गर्न थालेका हुन ।
यसरी ज्यानको बाजी राखेर दाउरा संकलन गर्दा मानिसहरु डुब्ने र बग्ने सम्भावना बढेको छ ।